संसद अवरोध गरेर देशलाई कमजोर पार्ने सुनियोजित षड्यन्त्र भएको भीम रावलको आशंका
काठमाडौं २२ फागुन । नेकपा९एमाले०का सांसद भीम रावल आफ्नै पार्टी प्रति अशन्तुष्ट बनेका छन् । निरन्तर रुपमा संसद अवरोध गर्नु गैरजिम्मेवार काम बताएका उनले यसले जनताको सार्वभौम अधिकार माथिको खेलवाड भएको बताएका...