अमेरिकाले सहयोग नगरेको भन्दै युक्रेनका राष्ट्रपति रिसाएपछि

किभ–अमेरिकी नेतृत्वको सैन्य गठबन्धन नेटोले ‘नो–फ्लाई जोन’ स्थापनाका लागि अस्वीकार गरेपछि युक्रेनका राष्ट्रपतिले भोलोदिमिर जेलेन्स्कीले नेटोकाे ‌अ‌ालोचना गरेका छन् । यसअघि नेटोका महासचिव जेन्स स्टोल्टनबर्गले पश्चिमा सैन्य गठबन्धनले युक्रेनको आकाशमा उडान प्रतिबन्धित...

सहिद तथा बेपत्ता परिवारलाई सम्मान गरियो (फोटो सहित)

फागुन-२१, काठमाडौं । आज फागुन-२१ गते सम्राट पार्टी प्यालेसमा गोरखा सम्पर्क मञ्चले सहिद तथा बेपत्ता परिवारलाई सम्मान गर्ने कार्यक्रम सम्पन्न गरियो । उक्त कार्यक्रममा कमरेड नारायण काजी श्रेष्ठ, कमरेड चुडामणि खड्का, कमरेड...

सन्तोष श्रेष्ठको पहिलो उपन्यास ‘फरैना’ बजारमा आउँदै

फागुन-२१, काठमाडौं । सन्तोष श्रेष्ठ नेपाली सुगम सङ्गीतका एक प्रसिद्ध सङ्गीतकार हुन् । उनी साङ्गीतिक कर्ममा विगत २३ वर्षदेखि निरन्तर सक्रिय छन् । ३८ वटा एकल सङ्गीतबद्ध एल्बमका साथै १२०० भन्दा बढी...

अष्ट्रेलियन क्रिकेटर शेन वार्नको निधन

इलाम । विश्व क्रिकेटका महान क्रिकेटर शेन वार्नको हृदयघातका कारण निधन भएको छ । अष्ट्रेलियकाका पूर्व क्रिकेटर शेन वार्न यतिवेला छुट्टी मनाउन थाईलेन्डमा गएका थिए । उनको त्यही निधन भएको जनाइएको छ...

रुसले युक्रेनमा घातक बम प्रयोग गरेको प्रमाण छः नेटो

किभ, २१ फागुन-उत्तर एटलान्टिक सन्धि संगठन नेटोका महासचिव जेन्स स्टोल्टनबर्गले रुसले युक्रेन आक्रमणका क्रममा घातक बम प्रयोग गरेको आफूहरुसँग प्रमाण रहेको दाबी गरेका छन् । ‘रुसले अन्तर्राष्ट्रिय कानुनविपरीत क्लस्टर बम र अन्य...

यस्तो छ कोरियन गायिका बाइ सुजीको डाइट प्लान, नास्तामा एक स्याउ !

काठमाडौं । जाडोको बिदाईसँगै गर्मीको मौसम सुरु भइसकेको छ । गर्मीको सुरुवातसँगै फिटनेसको रुटिनलाई पछ्याउनेको संख्या पनि बढिरहेको छ । हामी सबैका लागि अभ्यास र डाइट अत्यावश्यक छ । कोरियाका अभिनेत्रीहरु हालका...

पुटिनको चेतावनी – थप प्रतिबन्ध लगाएर स्थिति खराब गर्ने काम नहोस्

काठमाडौं -युक्रेनमाथि रुसको आक्रमणको विरोध गर्ने देशहरुलाई रुसका राष्ट्ररपति भ्लादमिर पुटिनले चेतावनी दिएका छन् ।उनले रुसमाथि थप प्रतिबन्धहरु लगाएर स्थितिलाई अरु खराब नगर्न अमेरिका सहितका पश्चिमा देशहरुलाई चेतावनी दिएका हुन् । यो...

इन्धनको मूल्य बढ्दा सरकारलाई दैनिक थप ५५ लाख आम्दानी,दुई महिनामा चार पटक बढ्यो

काठमाडौं । पछिल्लो दुई महिनामाचारपटक पेट्रोलियम पदार्थको मूल्य बढेर उपभोक्ताको ढाड सेकिँदा अर्थ मन्त्रालय भने खुसी छ। इन्धनको मूल्य बढ्दा उपभोक्तालाई भार परेको छ। तर प्रतिशतका आधारमा राजस्व वृद्धि हुने भएकाले सरकारलाई...

महाशिवरात्रिमा पशुपतिनाथको दर्शनमा आएका साधुसन्तलाई दक्षिणा र रुद्राक्षको माला लगाएर बिदाइ गरियो

महाशिवरात्रिका अवसरमा पशुपतिनाथको दर्शनका लागि आउनुभएका साधुसन्तलाई रुद्राक्ष माला, शिवनामी एवं दक्षिणासहित बिदाइ गरिएको छ । महाशिवरात्रिका अवसरमा पशुपतिनाथको दर्शनमा आउनुभएका साधुसन्तलाई गुठी संस्थान र पशुपति क्षेत्र विकास कोषले छुट्टाछुट्टै बिदाइ गरेका...

युक्रेनमा फसेका ५११ जना नेपाली युक्रेन छाडेर सुरक्षित गन्तव्यमा

काठमाडौं । युक्रेन द्वन्द्वका क्रममा युक्रेनमा फसेका नेपाली सुरक्षित स्थानमा पुग्ने क्रम जारी छ । हालसम्म ५११ जना नेपाली नागरिक द्वन्द्वग्रस्त युक्रेन छाडेर सुरक्षित गन्तव्यसम्म पुग्न सफल भएका छन् । रुस–युक्रेन द्वन्द्व...