को कमजोर ? पीडित कि नेपाली समाज?

काठमाडौं । सानो उमेरमै सांगीतिक क्षेत्रमा आफूलाई स्थापित गरेकी गायिका समीक्षा अधिकारीको स्वर पहिचान गर्ने संगीतकर्मीको श्रेय वसन्त सापकोटालाई जान्छ । छायाकार पुरुषोत्तम प्रधानले आफ्नो क्यामेरामा पोखरामा रेकर्ड गरेको समीक्षाको स्वर सुनेर...

डा. सीके राउत पनि ओशोको शरणमा, भने ‘हरेक पल अनमोल’

काठमाडौ । जनमत पार्टीका अध्यक्ष डा। सीके राउत ओशोको ध्यान गर्न ओशो जेतवन लुम्बिनी पुगेका छन् । उनले स्वामी आनन्द अरुणसँगको सामिप्यतामा बिताएका हरेक पल अनमोल भएको बताए । ‘स्वामी आनन्द अरुणजीको...

नयाँ वर्षको अवसरमा अभिनेता सलमान खानले फ्यानलाई दिँदै अहिले सम्मकै खुशीको खबर

बलिउड सुपरस्टार सलमान खानले आफ्ना फ्यानहरुलाई ठूलो सरप्राइज दिएका छन् । भाइजानको फिल्म ‘कभी ईद कभी दिवाली’ यसै वर्ष ३० डिसेम्बर २०२२ मा रिलिज हुँदैछ। साजिद नाडियाडवालाले निर्देशन गरेको यो फिल्म यसै...

युक्रेनमाथिको हमला योजना अनुसार नै : रुसी राष्ट्रपति पुटिन

मस्को २० फागुन- रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले युक्रेनमा गरेको आक्रमण योजना अनुरुप नै भएको बिहीबार बताउनुभएको छ । उहाँले भन्नुभएको छ– युक्रेनमाथिको विशेष सैन्य कारबाही हामीले योजनाअनुसार नै गरेका हौँ, त्यसको...

सरकारको १२ बुँदे व्याख्यात्मक घोषणा अमेरिकाले स्वीकार गरेको भन्ने प्रायोजित प्रचार मात्र

काठमाडौं २० फागुन । नेकपा एमाले नेता भीम रावलले सरकारको १२ बुँदे व्याख्यात्मक घोषणा अमेरिकाले स्वीकार गरेको भन्ने प्रायोजित प्रचार गरेको बताएका छन् । नेपाली जनतालाई ठग्ने दुस्प्रयास नहोस् भन्दै उनले भनेका...

आज ह्वात्तै बढ्यो सुनको मूल्य,तोलाकै लाख नजिक

काठमाडौँ, २० फागुन-सुनको साताको अन्तिम दिन शुक्रबार प्रतितोलामा ९०० रुपैयाँका दरले बढेको छ । शुक्रबार छापावाल सुनको भाउ तोलाको ९९ हजार ९०० रुपैयाँ कायम भएको छ । यसअघि बिहीबार छापावाल सुन तोलाको...

यस्तो बनेर आयो शाहरुख खानको ‘पठान’ को टिजर

मुम्बई । बलिउड अभिनेता शाहरुख खान अभिनीत नयाँ चलचित्र ‘पठान’ को टिजर सार्वजनिक गरिएको छ । निर्माण पक्षले एक मिनेटको भिडियो मंगलबार सार्वजनिक गरेको हो । टिजरमा अभिनेता शाहरुख, अभिनेत्री दीपिका पादुकोण...

पल प्रकरणमा बोलिन रियाशा, कसको पक्षमा उभिन् ?

काठमाडौं । अभिनेता पल शाह प्रकरणमा मौन रहेका सेलिब्रेटी बिस्तारै बोल्न थालेका छन्। यतिबेला नेपाली कला क्षेत्र अभिनेता पल शाह प्रकरणले तरंगित छ । एक नाबालिग गायिकाले अभिनेता शाहविरुद्ध जबर्जस्ती करणीको आरोपमा...

माओवादी केन्द्रको केन्द्रिय समितिको बैठक सर्यो

काठमाडौं २० फागुन । नेकपा माओवादी केन्द्रको केन्द्रिय समितिको बैठक दुई घण्टा पछि सरेको छ । आज शुक्रबार बिहान ११ बजे बस्ने भनिएको बैठक दई घण्टा पछि सरेर दिउँसो १ बजे बस्ने...

कुनै बिरोधसभामा सहभागी हुने कार्यक्रम छैन : नारायणकाजी सचिवालय

काठमाडौं, २० फागुन । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले एमसीसी अनुमोदनविरुद्ध आन्दोलित भएका साना कम्युनिष्ट घटकहरुले शुक्रबार गर्ने जनसभामालाई सम्बोधन गर्ने कुनै कार्यक्रम नरहेको उनको सचिवालयले स्पष्ट पारेको छ। खुल्ला मञ्चमा...