शाहरुख, सलमान र ऋतिक अब एक साथ देखिने

काठमाडौं, १९ फागुन- हलिउडमा मार्भल स्टुडियोको एभेन्जर्स र डिसीको जस्टिस लिगले पाएको सफलताले पनि सुपरहिरोहरू भनौं वा स्टारलाई एकसाथ ल्याउँदको फाइदा प्रस्ट्याइसकेको छ । बलिउडमा पनि पछिल्लो समय निर्देशक रोहित शेट्टीले ‘कप...

विप्लवलाई भेटेपछि भीम रावलको प्रतिक्रिया : राष्ट्रिय स्वाधीनताको लागि आफ्नो ठाउँबाट भूमिका खेल्नु उचित –

काठमाडौं १९ फागुन । नेकपा एमालेका नेता भीम रावलले देशभक्तहरु एक हुने कुरा उचित भएको बताएका छन् । एमसीसीको विरोधमा निरन्तर आवाज उठाइरहेका रावलले आज आफ्नै निवास टोखामा नेकपाका महासचिव नेत्र विक्रम...

कहिलेसम्म सत्ता गठबन्धन एक भएर अघि बढ्ला ?

काठमाडौं, १९ फागुन – माओवादी केन्द्र संसदीय दलका नेता नेता देव गुरुङले राजनीतिक दुर्घटना नभए सत्ता गठबन्धन चुनावसम्मै जान सक्ने बताएका छन् । बुधबार बसेको सत्ता गठबन्धनको विषयमा पनि गठबन्धनको हालसम्मको समीक्षा...

जसपा अध्यक्ष यादव भन्छन्- आगामी चुनावसम्मै गठबन्धनले निरन्तरता पाउँछ

ईश्वरी बराल/ काठमाडौं : जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सत्ता गठबन्धनले आगामी चुनावसम्मै निरन्तरता पाउने बताएका छन् । बिहीबार बालुवाटारमा बसेको गठबन्धन बैठकले यस्तो अनौपचारिक निष्कर्ष निकाले यादवले बताए । ‘सत्ता...

१० लाख युक्रेनीले देश छोडे

किभ–युक्रेनमाथि रुसी हमलाका कारण १० लाख युक्रेनी शरणार्थी बनेर विभिन्न छिमेकी मुलुकहरुमा शरण लिएको राष्ट्रसंंघले जनाएको छ । एक साताको अवधिमा सो संख्यामा शरणार्थी छिमेकी मुलुकमा शरण लिएका हुन् । गत बिहीबारदेखि...

एलिना चौहानले हिरासतमा रहेका अभिनेता पल शाहलाई पठाइन् यस्तो भावुक सन्देश

गायिका एलिना चौहानले पनि पल प्रकरणमा आफ्नो धारणा राखेकी छिन् । प्रहरी हिरासतमा बसेर न्याय पाउने अपेक्षामा छन् अभिनेता पल शाह । पलविरुद्ध एक नाबालिक गायिकाले दिएको उजुरीसँगै अहिले प्रहरीले सुक्ष्म रुपमा...

फेरि थपियो ७ दिन सार्वजनिक बिदा

काठमाडौं : नेपालमा यसै पनि सार्वजनिक बिदा बढी हुने गरेको छ। त्यसमा पनि वर्तमान सरकारले अझ ७ दिन थप गरेर सार्वजनिक बिदा दिने निर्णय गरेको छ। अघिल्लो सरकारले दिँदै आएको सार्वजनिक बिदामा...

अशोक शर्मा भट्टलाई राष्ट्रिय यूवा प्रतिभा पुरस्कार-२०७८ बाट सम्मानित

फागुन-१९, काठमाडौं । नेपाल सरकारले प्रदान गर्ने राष्ट्रिय यूवा प्रतिभा पुरस्कार यस बर्ष अशोक शर्मा भट्टलाई प्रदान गरिएको छ । उहाँको उच्च सम्मान गर्दै scotnepal.com को परिवारको तर्फबाट हार्दिक बधाई तथा शुभकामना...

एमसीसीले जनतालाई रोजगार दिन्छ: मन्त्री कार्की

काठमाडौं। सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी परियोजनालाई ५ वर्ष भित्रमै सक्ने सरकारको लक्ष्य रहेको बताएका छन्। बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको सत्तासीन चार दलको बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै मन्त्री कार्कीले...

बारको चुनावमा गठबन्धन हुँदैन : शेखर कोइराला

काठमाडौं। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले डेमोक्रेटिक लयर्स एसोसिएसन (डीएलए) ले बारको चुनाव एक्लै लड्नुपर्ने बताएका छन्। बिहीबार सामाजिक सञ्जाल ट्विटरमार्फत् कोइरालाले कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसीएसनको चुनावमा कसैसँग...