भीमलाल श्रेष्ठ सम्मानित

फागुन-१९, काठमाडौं । प्रेस चाैतारी गाेरखाका संस्थापक काेषाध्यक्ष भीमलाल श्रेष्ठलाई प्रेस चौतारी गण्डकी प्रदेश कमिटी ऐतिहासिक प्रथम अधिवेशनमा संस्थापनका तर्फ बाट सम्मानित गरिएको छ । उहाँलाई scotnepal.com परिवारको तर्फबाट हार्दिक बधाई तथा...

परिवारवाद बारे बबी देवलले भने, “तीन वर्ष डिप्रेशनमा गएँ”

एजेन्सी । बलिउड अभिनेता बबी देवलले आफु डिप्रेशनमा गएको खुलाएका छन् । उनले करिअर पछिल्लो केही वर्षयता त्यति सुखद् नभएको बताउँदै आफु डिप्रेशनमा पुगेको उल्लेख गरेका छन् । उनी अभिनित चलचित्र ‘लभ...

हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं, १९ फागुन-नेपाल राष्ट्र बैंकले बिहीबार लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२० रुपैयाँ ८३ पैसा र बिक्री दर १२१ रुपैयाँ...

रत्नराज्य क्याम्पसमा नेपाल भाषा पठनपाठन,काठमाडौँ महानगरपालिकाद्धारा आर्थिक सहगोग

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले रत्नराज्यलक्ष्मी क्याम्पसलाई आगामी पाँच वर्षका लागि स्नातकोत्तर तहमा नेपाल भाषा पठनपाठन गर्न आर्थिक सहगोग गरेको छ ।बुधबार कामपाका प्रमुख विद्यासुन्दर शाक्य र क्याम्पस प्रमुख प्रा डा जीवनधर ज्ञवालीले यस...

परनिर्भर अर्थतन्त्रले कुनै पनि देशको समृद्धि भएको विश्व इतिहास छैन : प्रचण्ड

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेपाली जनताको बलिदानीपूर्ण संघर्षबाट नै नागरिकले आफ्ना जातीय, सांस्कृतिक, अधिकार र पहिचान प्रत्याभूत गर्न पाएको बताएका छन्। बिहीबार नेपाली बौद्धमार्गी तथा हिमाली आदिवासी शेर्पा समुदायले मनाउने...

नारायणकाजी श्रेष्ठ आफू निकट केन्द्रीय सदस्यहरूसँग आन्तरिक छलफलमा

काठमाडौं। नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले आफू निकट केन्द्रीय सदस्यहरूसँग आन्तरिक छलफल गरिरहेका छन्। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको बिहीबार बिहानको भेटवार्ता भएपछि नेता श्रेष्ठले आन्तरिक छलफल गरेका हुन्।...

नारायणकाजीलाई प्रचण्डको आग्रह : पार्टीबाट अलग नहुनुस्

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नारायणकाजी श्रेष्ठबीच छलफल भएको छ। उनीहरुबीच अध्यक्ष प्रचण्डको निवास खुमलटारमा करिब आधा घण्टा छलफल भएको हो। छलफलमा प्रचण्डले नेता श्रेष्ठलाई मनाउने प्रयास...

सत्तागठवन्धनको बैठक बालुवाटारमा, मुख्य एजेण्डा चुनावी गठवन्धन र राजदुत नियुक्ती

काठमाडौं १९ फागुन । सत्तागठवन्धनको बैठक प्रधानमन्त्रीको निवास बालुवाटारमा जारी रहेको छ । अमेरिकी परियोजना एमसीसी संसदबाट पारित भएपछि सत्ता गठवन्धनको यो पहिलो बैठक हो ।जारी बैठकमा नेपाली कांग्रेस, माओवादी केन्द्रका अध्यक्ष...

शैक्षिक सुधारका लागि मेयर रेनुको सक्रियता तीव्र : सात सरकारी विद्यालयले पाए स्कुल बस

चितवन, १९ फागुन -भरतपुर महानगरपालिकाले सात सरकारी विद्यालयलाई स्कुल बस उपलब्ध गराएको छ । गत वर्ष पाँच विद्यालयलाई बस खरिदका लागि बजेट उपलब्ध गराइएको र चालु आर्थिक वर्षमा दुई विद्यालयसँग बस खरिदका...

६ दललाई मात्र दलीय चुनाव चिन्ह

काठमाडौं। आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा भाग लिन दल दर्ता भएका ८० दलमध्ये ७४ वटा दलले आफ्नो दलीय चुनाव चिन्ह नपाउने भएका छन्। आयोगले स्थानीय तहको निर्वाचनमा भाग लिने...