झारफुककाे विश्वास गर्दा १५ वर्षदेखि ओछ्यानमा मिलन गिरी

खोटाङ, १८ फागुन-खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१० पाथेका (डाँडागाउँ)का मिलन गिरी २४ वर्षका भए । हाल उच्च शिक्षा अध्ययन गरिरहेको वा कुनै न कुनै पेसा व्यवसाय अंगाल्नु पर्ने उमेरमा उनी हल न...

संसद बैठक आइतबारसम्म स्थगित

काठमाडौं, १८ फागुन – प्रतिनिधिसभा बैठक आइतबारसम्मका लागि स्थगित गरिएको छ । बुधबार बसेको बैठकमा राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७/०७८ पेस गरिएको छ । एमाले सांसदको नाराबाजीकाबीच सो प्रतिवेदन...

सुचना नै निकालेर भोली देशभर सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौं, १८ फागुन । सरकारले बिहीबार ग्याल्पो ल्होसारको सार्वजनिक बिदा दिने निर्णय गरेको छ । बुधबार गृह मन्त्रालयले विज्ञप्ति जारी गरी १६ फागुनको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार भोलि सार्वजनिक बिदा दिने निर्णय भएको...

एमसीसीको अनुमोदन गर्न सघाएको भन्दै सरकारले दियो एमालेलाई धन्यवाद

काठमाडौं १८ फागुन । अमेरिकी परियोजना एमसीसीको विषयमा प्रतिपक्षी दल नेकपा एमाले सघाएको भन्दै सरकारले धन्यावाद दिएको छ । सरकारले फागुन १५ गते बसेको संसद बैठकमा एमालेको नारावाजीका बिच पनि एमसीसी अनुमोदन...

अब प्रतिक्षाको घडी सकियो , शाहरुख खानको बहु–प्रतिक्षीत फिल्म पठानको रिलिज डेट तोकियो

बलिउडका किंग शाहरुख खानले आफ्नो बहुप्रतिक्षित फिल्म पठानको रिलिज मिति घोषणा गरेका छन् । शाहरुख खानको फिल्म पठान अर्को वर्ष २५ जनवरीमा हलमा रिलिज हुँदैछ ।शाहरुख खानले आफ्नो सोसल मिडिया ह्यान्डलमा पोस्ट...

सलमान र सोनाक्षीले गरे सुटुक्क विवाह, तस्बिर भयो भाइरल

एजेन्सी । अभिनेता सलमान खान बलिउडका सबैभन्दा योग्य ब्याचलर हुन्। सलमानका फ्यानहरु उनको विवाहलाई लिएर निकै उत्साहित छन् । अहिले सलमानको विवाहको तस्विर भाइरल भइरहेको छ । जसमा सलमानले सोनाक्षी सिन्हासँग विवाह...

पल शाह प्रकरणमा मुख खोलिन चपली हाइटकी नायिका बिनिता बरालले पनि

काठमाडौं-पल शाह प्रकरण यतिबेला गर्माएको छ । एक नाबालिग गायिकाले अभिनेता शाहविरुद्ध उजुरी दिएपछि पल केही दिनदेखि प्रहरी हिरासतमा छन् । उनी हिरासतमा गएपछि कोही पलको पक्षमा छन् भने कोही पीडित बालिकाको...

अज्ञान,अल्पज्ञान सोंचलाई परित्याग गरी सत्य र न्यायको पक्षमा उभिने साहस गरौं : बाबुराम

काठमाडौ १८ फागुन । जनता समाजवादी पार्टी जसपाका संघीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराईले ‘कुरा सुन्नु बुढाको’ हैन ‘कुरा सुन्नु वैज्ञानिकको भन्दै आफ्ना अज्ञानरअल्पज्ञानरअर्धज्ञान र स्वार्थरपूर्वाग्रह आधारित सोंचलाई परित्याग गर्न आग्रह गरेका...

संसद भवन अगाडी ‘नो एमसीसी’ लेखिएको प्रेसर कुकर राखेको अभियोगमा २१ वर्षीय युवक पक्राउ

काठमाडौं १८ फागुन । नयाँ बानेश्वर स्थित संसद भवन अगाडी शंकास्पद बस्तु अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रे भुम्लु गाउँपालिका–२ सिमथलीका २१ वर्षीय सुवास महत रहेका छन्...

वन्यजन्तु संरक्षणका लागि नेपाल भारत बैठक

चितवन, १८ फागुन -वन्यजन्तु संरक्षणका विषयमा अनुभव आदान प्रदान गर्न नेपाल र भारतका अधिकारीका बीचमा समन्वयात्मक बैठक सम्पन्न भएको छ । दुईदेश बीचको स्थानीयस्तरको अन्तरसीमा स्तरीय समन्वयात्मक सो बैठक भारतको वाल्मीकि टाइगर...