८ मिनेट बसेको संसद बैठकमा राष्ट्रिय सूचना आयोगको बार्षिक प्रतिवेदन पेश

काठमाडौं १८ फागुन । आज बसेको संसद बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुन न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडूले राष्ट्रिय सूचना आयोगको बार्षिक प्रतिवेन पेश गरेका छन् । संसद बैठक...

प्रधानमन्त्री देउवा र अमेरिकी विदेशमन्त्री ब्लिन्केनबीच कुराकानी

काठमाडौँ, १८ फागुन-प्रधानमन्त्री शेरबहादुर देउवा र संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री एन्टोनी ब्लिन्केनबीच टेलिफोन वार्ता भएको छ । उहाँहरुबीच मङ्गलबार राति नेपालको गरिबी निवारण, विकास, जलवायु परिवर्तनलगायत विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको...

रुसी हमलामा १३६ सर्वसाधारण मारिए

न्युयोर्क–बिहीबारदेखि रुसले युक्रेनमाथि गरेको हमलामा अहिलेसम्म १३६ सर्वसाधारण मारिएको राष्ट्रसंघले जनाएको छ । मारिनेमा १३ बालबालिका पनि छन् । सो हमलामा ४०० जना घाइते भएका छन् । राष्ट्रसंघको मानव अधिकारसम्बन्धी उच्च आयोगका...

फिल्म ‘८३’ फ्ल्प भएपछि तनावमा रणवीर र दीपिका

काठमाडौं, १८ फागुन । भारतीय अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोणको मुख्य अभिनय रहेको फिल्म ‘८३’ ले राम्रो व्यपार गर्न सकेन । हिन्दीसँगै तामिल, तेलुगुलगायतका भाषामा रिलिज भएको फिल्मले दर्शकको साथ...

एमसीसीले भन्यो – नेपालको संसदबाट एमसीसी सम्झौता अनुमोदनपछि कार्यान्वयनको बाटो खुल्यो

काठमाडौं १८ फागुन । अमेरिकी सहयोग परियोजना एमसीसीले नेपालको संसद बैठकले एमसीसी सम्झौता पारित गरेपछि कार्यक्रम कार्यान्वयनको बाटो खुलेको बताएको छ । मंगलबार राति एक विज्ञप्ती जारी गरी एमीसीको मुख्यालयले यस्तो बताएको...

श्रीष्टिकर्ता ब्रह्मा भगवानको पूजा किन गरिदैन ?

हिन्दु धर्ममा विष्णु, महादेव, शक्ति जस्ता देवी-देवताको पूजा आराधना गरिन्छ, मन्दिरहरू बनाइन्छ । मुर्तीहरू बनाइन्छ । तर, ब्रह्मा भगवानको भने न मन्दिर बनाइन्छ, न त पूजा नै गरिन्छ ।आखिर किन त ?हिन्दु...

पल शाह प्रकरणमा बोलिन पूर्व मिस नेपाल श्रृङ्खला पनि

काठमाडौं-पल शाह प्रकरण यतिबेला गर्माएको छ । एक नाबालिग गायिकाले अभिनेता शाहविरुद्ध उजुरी दिएपछि पल केही दिनदेखि प्रहरी हिरासतमा छन् । उनी हिरासतमा गएपछि कोही पलको पक्षमा छन् भने कोही पीडित बालिकाको...

‘कबीर सिंह’ हिट भएपछि पारिश्रमिक ह्वात्तै बढाए शाहिदले, नया फिल्मका लागी लिए यति मोटो रकम !

काठमाडौं-बलिउड अभिनेता शाहिद कपूरले आफ्नो पारिश्रमिक उच्च मात्रामा बढाएका छन् ।चलचित्र ‘कबीर सिंह’ हिट भएपछि उनले आफ्नो पारिश्रमिक ह्वात्तै बढाएका हुन् । शाहिद चाँडै नै निर्देशक अली अब्बास जफरको नयाँ चलचित्रमा काम...

नारायणकाजीलाई विप्वलको प्रस्ताव : एकता गरौं

काठमाडौं १८ फागुन । (नेकपा) महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले नेकपा (माओवादी केन्द्र)का वरिष्ठ नेता नारायणकाजी श्रेष्ठसमक्ष एकताको प्रस्ताव राखेका छन् । बुधबार बिहान भएको भेटमा श्रेष्ठ निवास हात्तिवनमा पुगेका विप्लवले श्रेष्ठलाई पार्टी...

पटक -पटक सर्दै आएको माओवादी केन्द्रको केन्द्रीय समिति बैठक फागुन २० गते बस्दै

काठमाडौं १८ फागुन । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक फागुन २० गते बस्ने भएको छ । बैठक २० गते शुक्रबार दिउँसो ११ बजे राष्ट्रिय सभा गृहमा बस्ने भएको केन्द्रीय कार्यालयका मुख्य...