के हो यौन लत ? यसबाट कसरी पाउने छुटकारा ?
कुनै पनि चिजको लत एक किसिमको मानसिक विकृति हो । यसैगरी यौनको लत अर्थात् बार-बार यौनको बारेमा सोचिरहनु या कुनै पनि महिलालाई देख्ने बित्तिकै उत्तेजित हुनु पनि मानसिक समस्या हो भन्ने चिकित्सकहरू...