भोलि सेना दिवस : टुँडिखेलमा विविध कार्यक्रम गरी मनाउँदै

काठमाडौँ, १६ फागुन-सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले मङ्गलबार मुलुकभर विविध कार्यक्रम गरी सेना दिवस मनाउँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारी शिवरात्रि तथा सेना दिवसका अवसरमा सैनिक मञ्च टँुडिखेलमा आयोजना...

पलको सर्मथकले के गरे दुर्गेशलाई यस्तो ? पलको सर्मथनमा तनहुँनमा उर्लियो जनसागर, हेर्नुहोस् भिडियो

काठमाडौँ , १६ फागुन । पल शाहका समर्थक उ ग्र बन्दै गएका छन् । आज मात्रै तनहुँ प्रहरी अगाडी भेला भएका समर्थकहरुले नाराबाजि गरेका हुन् । उनिहरुले दुर्गेश विरुद्ध पनि नाराबाजि गरे...

एमसीसीकाे व्याख्यात्मक घाेषणामा नेपाल र अमेरिकाकाे बुझाइ समान छ !

काठमाडौं, १६ फागुन-नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले अमेरिकी सहयोग परियोजना एमसीसीकाे व्याख्यात्मक घाेषणालाई लिएर नेपाल र अमेरिकाबीच समान धारणा राखेकाे बताएका छन् । सोमबार पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा एमसीसीबारे पार्टीको...

शिवरात्रिमा पशुपतिमा दर्शन गर्न आउने भक्तजनका लागि ट्राफिक व्यवस्थापन

काठमाडौ । ट्राफिक प्रहरीले महाशिवरात्रि पर्वको अवसरमा पशुपतिनाथ मन्दिरको दर्शन गर्न आउने भक्तजनका लागि भरपर्दो ट्राफिक व्यवस्थापन मिलाएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले मङ्गलबार शिवरात्रिमा पशुपति क्षेत्रमा पूजाआजामा आउने भक्तजन एवं...

एमसीसीको विरोधमा बाहिर नबोल्न नेता नारायणकाजीलाई प्रचण्डको आग्रह

काठमाडौं १६ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेता नारायणकाजी श्रेष्ठलाई एमसीसीको विषयमा बाहिर नबोल्न आग्रह गरेका छन् । सोमबार पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले एमसीसीको विषयमा एकै मत...

एमसीसी घोषणा पत्र ठगपत्र होइन : अध्यक्ष प्रचण्ड

काठमाडौं १६ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसदबाट बहुमतले पारित भएको एमसीसी घोषणा पत्र ठगपत्र नभएको बताएका छन् । सोमबार पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले आफ्नो संसदले पारित गरेको...

भोलि महाशिवरात्री : यस्तो छ ट्राफिक व्यवस्थापन, यी क्षेत्रमा सवारी प्रवेश निषेध !

काठमाडौं, १६ फागुन -महानगरीय ट्राफिक प्रहरी महाशाखाले महाशिवरात्री पर्वको अवसरमा पशुपतिनाथ क्षेत्र भक्तजन र दर्शनार्थीको उपस्थितिको अवस्था हेरेर ट्राफिक व्यवस्थापन गर्ने जानकारी दिएको छ ।ट्राफिक महाशाखाका प्रमुख एसएसपी उमेश राज जोशीले पशुपति...

बयान दिन जिल्ला प्रहरी कार्यालय तनहुँ पुगेका दुर्गेशका मिल्ने साथीले भने ‘पल आँखामा राखे पनि नबिझाउने मान्छे हुन्’

काठमाडौ । अभिनेता पल शाहले नेपाल प्रहरी र सरकारलाई आफुलाई एक पटक आफ्नो फिल्म आफ्ना दर्शक र फिल्मको टिमसंग बसेर हेर्ने इच्छा बताइरहेका बेला दुर्गेश थापाका साथी गायक तथा संगीतकार योगेश काजी...

ट्रम्प्ले भने–पुटिन स्मार्ट

मस्को, १६ फागुन-अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प्ले रुसी राष्ट्रपति भ्लादमिर पुटिनलाई ‘स्मार्ट’ र अमेरिकी नेताहरुलाई लाटा भनेका छन् । रुसी सेनाले युक्रेनमाथिको हमला तीव्र पारिरहेका बेला ट्रम्पले यस्तो टिप्पणी गरेका हुन् । युक्रेनी...