एमसीसी पास भएपछि ‘वेलकम टु एमसीसी’ भन्दै काँग्रेस कार्यकर्ताले मनाए खुशीयाली

काठमाडौं । एमसीसी सम्झौता प्रतिनिधिसभाबाट अनुमोदन भएको खुशीयालीमा कांग्रेसका कार्यकर्ताले दीप प्रज्वलन गरेका छन।   काँग्रेसको भ्रातृसंस्था नेपाल विद्यार्थी संघले शंकरदेव क्याम्पसअघि दीप प्रज्वलन गरेको छ। उनीहरुले ‘वेलकम टु एमसीसी’ व्यानर राखेर दीप...

यूक्रेनद्वारा रूसविरुद्ध अन्तरराष्ट्रिय अदालतमा मुद्दा दर्ता

कीभ, यूक्रेन, १५ फागुन- यूक्रेनले आफ्नो मुलुकविरूद्ध बिहीबार सुरु भएको रूसी सैनिक परिचालनलाई लिएर न्यायका लागि ‘द हेग’को अन्तर्राष्ट्रिय न्यायालयलाई अघि सारेको छ । रूसलाई ‘आक्रमण’ रोक्न आदेश दिन उच्च अदालतलाई आग्रह...

पललाई बचाउन सक्ने एक्ला वकिल, ऐनमै उठाए यस्तो प्रश्न ? यसो गरे बच्छन् पल शाह

काठमाडौं : घटना भएको झण्डै एक वर्ष सम्म पलसंग किशोरीका परिवारले पनि वार्गेनिगं गरेको र स्वार्थ पुरा नभएपछि मात्र उजुरी दिइएको हुनाले उनीहरु पनि कारवाहीको भागीदार हुने बताएका छन् । नाबालिक माथि...

मदन भण्डारी स्पोर्ट्स एकेडेमीले आयोजना गरेको भलिबल तथा फुटबल कार्यक्रममा सम्पूर्णलाई निमन्त्रणा !!

काठमाडौं । मदन भण्डारी स्पोर्ट्स एकेडेमीले आयोजना गरेको भलिबल तथा फुटबल कार्यक्रम भोलि १६ गते बिहान १० बजे देखि भलिबलबाट उद्धघाटन हुने हुदा , उपस्थितिका लागि सम्पूर्ण खेलाडी तथा विद्यार्थीहरुलाई आवहान गर्दछौं...

भविष्यमा आइपिएस जोडिए एमसीसी खारेज गरिनेछ : गगन थापा

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले भविष्यमा एमसीसी सम्झौता आइपिएससँग जोडिए त्यो तुरून्त खारेज गरिने बताएका छन्। आइतबार एमसीसी सम्झौताको सैद्धान्तिक छलफलमा भाग लिँदै सांसदसमेत रहेका नेता थापाले एमसीसीले धेरै कुरा प्रष्टाएको...

नेपाल लेण्डुप दोर्जेको बाटो हिँड्नु हुँदैन : नेता पोखरेल

काठमाडौं। नेकपा माओवादी केन्द्रका नेता एवम् सांसद् गिरिराजमणि पोखरेलले अमेरिकी सहायता सम्झौता (एमसीसी) प्रतिनिधि सभाबाट आजै पारित नगर्न आग्रह गरेका छन्। आइतबार दोस्रो पटक बसेको प्रतिनिधि सभाको बैठकमा एमसीसी माथिको दफावार छलफलमा...

अन्ततः एमसिसी सम्झौता बहुमतले पारित

काठमाडौँ, १५ फागुन – अन्ततः प्रतिनिधिसभाको आजको दोस्रो बैठकले ‘नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी)बीच भएको अनुदान सहायता सम्झौता बहुमतले पारित गरेको छ ।र्थमन्त्री जनार्दन शर्माले व्याख्यात्मक घोषणासहितको...

आणविक प्रतिरोधक बललाई उच्च सतर्कतामा रहन पूटिनको निर्देशन

मस्को, १५ फागुन-पश्चिमले आफ्नो देशविरुद्ध ‘अमित्रवत’ कदम चालेको आरोप लगाउँदै आइतबार रूसी राष्ट्रपति भ्लादिमिर पूटिनले आफ्ना रक्षा प्रमुखहरूलाई देशका आणविक ‘प्रतिरोधक बल’ उच्च सतर्कतामा राख्न आदेश दिनुभएको छ ।यूक्रेनमाथि रूसको आक्रमणबाट अन्तर्राष्ट्रिय...

नाबालिका गायीकाको पुर्ब प्रेमी भनिएका युबा मिडियामा, लिभिङ्ग टुगेदर देखि सम्बन्धको बारेमा खुलाए सबै कुरा, हेर्नुहोस्

काठमाडौं : चार दिनअघि उनीविरुद्ध तनहुँमा कर णी आरोपमा नाबालिग एक गायिकाले उजुरी दिएकी थिए । उनकै उजुरीका आधारमा प्रहरीले शाहलाई पक्रन सर्कुलर जारी गरेको थियो । प्रहरीको सर्कुलरसँगै फरार रहेका अभिनेता...

जनता समाजवादीका १४ जना साधारण सदस्यसमेत नरहने गरी निष्कासित

काठमाडौं, १५ फागुन-जनता समाजवादी पार्टीले १४ जना नेता-कार्यकर्तालाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासित गरेको छ । पार्टीको गण्डकी प्रदेश कमिटीले उनीहरूलाई निष्कासन गरेको हो । केही दिन पहिले जसपा त्यागेका १४...