प्राध्यापक श्रीधर खत्री अमेरिकाका लागि राजदूत नियुक्त

काठमाडौं, १५ फागुन – राष्ट्रपति विद्यादेवी भण्डारीले प्राध्यापक श्रीधर खत्रीलाई संयुक्त राज्य अमेरिकाका लागि नेपालको आवासीय राजदूत नियुक्त गरेकी छन् । नेपालको संविधानको धारा २८२ अनुसार मन्त्रिपरिषद्को सिफारिसमा उनले प्राध्यापक खत्रीलाई राजदूत...

संसदमा सिंहझै गर्जिएका गगनलाई रिसको झोकमा के भने एमाले नेता भिम रावलले

काठमाडौं १५ फागुन । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रघाती एमसीसी भन्दै आएका एमाले नेता भीम रावललाई चुनौती दिएका छन् । भीम रावल उपप्रधानमन्त्री हुँदा नै एक अर्ब १३ करोड लिने मन्त्रिपरिषद्ले...

एमसीसी राष्ट्रघाती भए मलाई चार पाटा मोडेर कलंकी कटाए हुन्छ : गगन थापा

काठमाडौं, १५ फागुन-नेपाली कांग्रेसका सांसद गगन थापाले एमसीसी राष्ट्रघाति नभएको दाबी गरेका छन् । उनले एमसीसीमा हस्ताक्षर गर्ने आफू पनि एक सांसद भएको बताउँदै त्यसमा कुनै राष्ट्रघात भए आफूलाई थानकोट कटाउन चुनौति...

बक्स अफिसमा चम्कियो ‘म यस्तो गीत गाउँछु २, पछाडि परे हिन्दी फिल्म

आफ्नै देशमा पनि विदेशी चलचित्रसँग भाग्ने गरेको आरोप नेपाली चलचित्रका मेकरलाई बारम्बार लाग्ने गर्दछ । विदेशी चलचित्र रिलिज भएको समयमा आफ्नो चलचित्र रिलिज गर्न नसकेर नेपाली मेकरहरु भाग्ने गरेको आरोप लामो समयदेखि...

एमसीसी सम्झौता संसदबाट पारित

काठमाडौं, १५ फागुन । प्रनिनिधि सभाबाट एमसीसी सम्झौता पारित भएको छ । सम्झौतालाई सभामुख अग्निप्रसाद सापकोटाले ध्वनी मतका साथ पास भएको घोषणा गरेका हुन् । यसका साथै व्याख्यात्मक प्रस्ताव अनुमोदन भएको उनले...

माओवादीका यी दुई सांसदले एमसीसीको विपक्षमा मतदान गर्ने

काठमाडौं १५ फागुन । नेकपा माओवादी केन्द्रका दुई सांसदले भने पार्टीको निणर्य विपरित एमसीसीको विपक्षमा मतदान गर्ने भएका छन् । जसमा सासंद गिरिराजमणि पोखरेल र अञ्जना बिशंखेले एमसीसीको विपक्षमा मतदान गर्ने भएका...

विद्यालयबाट घर फर्कदै गरेकी १२ वर्षीय छात्रालाई करणी गरी हत्या गर्ने ६४ वर्षीय दीपक पक्राउ

मोरङ, १५ फागुन-मोरङको लेटाङ नगरपालिका–८ ज्यामिरे बस्ने १२ वर्षीय छात्राको करणी गरी हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरी आज यहाँ सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङले पत्रकार सम्मेलन...

रूसी आक्रमणपछि तीन लाख ७० हजार यूक्रेनी विदेशी शरणमा

पेरिस, १५ फागुन-रूसले बिहीबार आक्रमण गरेयता दशौँ हजार युक्रेनी देश छोडेर भागेका छन् ।संयुक्त राष्ट्रसंघ शरणार्थी निकाय, यूएनएचसीआरले बताएअनुसार अहिलेसम्म कम्तीमा तीन लाख ७० हजार मानिसहरू यस युद्धबाट बच्न विभिन्न विदेशी मुलुकमा...

एमसीसी नेपाली स्वाधिनताको लडाइमा कलंक स्थापित हुने छ : भीम रावल

काठमाडौं, १५ फागुन -नेकपा एमालेका सांसद भीम रावलले एमसीसीमाथिको व्याख्यात्मक प्रस्तावप्रति असन्तुष्टि जनाएका छन्। उनले सार्वभौम सत्ता, स्वतन्त्रता र देशको हितमा आहात पुर्‍याउनका लागि रातारात संविधान मिचेर आएको बताएका छन् । उनले...

एमसीसीबारे गगनले भने- अमेरिकासँग ६० लिउं, चीनसँग ७० मागौं र भारतलाई भनौं हामीलाई ८० देऊ भनेर

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगन थापाले एमसीसी सम्झौता नेपालको हितमा रहेको दावी गरेका छन्। सांसदले भारतसँग बिप्पा, चीनसँगको बिआरआई सम्झौतालाई उदाहरण दिंदै एमसीसी पनि सोही अनुरुप भएको दाबी गरे।...