एमसीसी : नेपालसँगको मित्रतालाई महत्व दिए अमेरिकाले व्याख्यात्मक प्रस्तावलाई स्वीकार गर्छ !

काठमाडौं, १५ फागुन – नेकपा माओवादी केन्द्रका सांसद सुरेन्द्र कार्कीले एमसीसीमाथिको व्याख्यात्मक प्रस्तावलाई अमेरिकाले स्वीकार गर्नुपर्ने बताएका छन् । आइतबार प्रतिनिधि सभाको दोस्रो बैठकमा एमसीसीमाथिको व्याख्यात्मक प्रस्तावको छलफलमा भाग लिँदै उनले सदनमा...

एमसीसीको पक्षमा बोल्नेहरुमाथि ढुंगामुढा हुने र गाउँ नै जाननसक्ने अवस्था आयोः भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले एमसीसी सम्झौतालाई संसदबाट सर्वसम्मत् रुपले पारित गर्नुपर्ने बताएका छन् । आइतवारको प्रतिनिधि सभा बैठकमा उनले एमसीसीमार्फत् नेपाललाई अनुदान सहयोग आउनु देशको हितमा रहेकाले सत्तापक्ष र प्रतिपक्ष मिलेर...

महाकाली सन्धि अनुमाेदन गर्दा संसदबाट पारित गरिएको संकल्प प्रस्तावमा के थियो ?

काठमाडौं। अनुमोदनका लागि ४ साउन ०५३ मा संसद्मा दर्ता भएको महाकाली सन्धि संसद्मा २७ भदौ ०५३ मा निर्णयार्थ पेस हुनुपर्नेमा तीन पटकसम्म रोकिएको थियो। अन्ततः ४ असोज ०५३ मा संसद्को संयुक्त बैठकबाट...

अप्रिय भएपनि एमसीसी पास गरौं : डा. भट्टराई

काठमाडौं। जसपाका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले एमसिसी नेपालको हितमा भएको बताएका छन्। प्रतिनिधिसभा आइतबारको बैठकमा पूर्वप्रधानमन्त्री भट्टराईले अलिकति अप्रिय भए पनि एमसिसी छनौट गर्नु राम्रो भएको बताए। ‘अनुदान अलिकति अप्रिय...

व्याख्यात्मक घोषणाले अस्पष्टता हटाउँछ : अर्थमन्त्री शर्मा

काठमाडौं। अर्थमन्त्री जनार्दन शर्माले एमसीसी सम्झौतामाथि छलफलका क्रममा उठेका प्रश्नहरुको जवाफ सरकारले व्याख्यात्मक घोषणासहित सदनबाटै दिने बताएका छन्। त्यसक्रममा उनले व्याख्यात्मक घोषणापछि एमसीसीबारे आएका प्रश्नहरु निरुपण हुने विश्वास व्यक्त गरे। प्रतिनिधि सभाको...

एमसीसी पास गर्नु आत्मघाती हुन्छ, खारेज गरौं : दुर्गा पौडेल

काठमाडौं। राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले एमसीसी सम्झौताको व्याख्याको अधिकार अमेरिकासँग रहने उल्लेख भएकाले सदनबाट पारित गर्न नहुने बताएकी छन्। प्रतिनिधिसभामा आइतबारको बैठकमा पौडेलले उनले एमसीसी सम्झौताका केही बुँदा उल्लेख गर्दै राष्ट्रहित...

एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ एमसीसीको मतदानमा सहभागी नहुने

काठमाडौं १५ फागुन । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल एमसीसीको मतदानमा सहभागी नहुने भएका छन् । एमसीसी राष्ट्रको हितमा नभएको भन्दै आएका नेता खनाल मतदानमा सहभागी नहुने भएका हुन् ।...

पल प्रकरणमा ज्योती मगरको येस्तो ठोकुवा : ब,लात्कार त हुँदै होइन !

काठमाडौं । गायिका ज्योती मगरले पल शाहको ब,लत्कार प्रकरणमा विवादास्पद टिप्पणी गरेकी छन् । उनले नाबालिग गायिकामाथि पल शाहले ब,लात्कार नगरेको दावी गर्दै फेसबुकमा स्टाटस लेखेकी हुन् । स्वयम् विवादित छविकी गायिकाले...

‘धेरै झुट नबोलौं, हामीले यहाँ आएर संविधानभन्दा माथि हुन्छ भन्देका छौं यो हदसम्मको हावादारी कुरा गर्ने ?

काठमाडौं, १५ फागुन-नेपाल कांग्रेसका महामन्त्री समेत रहेका सांसद गगन थापाले एमसीसी सम्झौता नेपालको संविधानभन्दा माथि नहुने दाबी गरेका छन् । उनले यस्ता ‘हावा कुरा’ नगर्न आग्रह गरेका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा...

अर्थमन्त्री शर्माले संसद्‌मा पेस गरे एमसीसीको व्याख्यात्मक घोषणा

काठमाडौं, १५ फागुन – प्रतिनिधि सभाको दोस्रो बैठक सुरु भएको छ । उक्त बैठकमा एमसीसीसँगै अनुमोदन गर्ने भनिएको ‘व्याख्यात्मक घोषणा’ पेस गरिएको छ । अर्थमन्त्री जनार्दन शर्माले आजै सरकारले पेस गर्ने निर्णय...