३ मिनेट बसेको मन्त्रिपरिषद्को बैठकले पारित गर्यो एमसीसी माथिको व्याख्यात्मक प्रस्ताव
काठमाडौं १५ फागुन । आज बसेको मन्त्रिपरिषद्को बैठकले अमेरिकी परियोजना एमसीसीको विषयमा १२ बुँदे व्याख्यात्मक घोषणा गर्ने निर्णय गरेको छ । अहिले केहि बेरमा बस्ने अर्को संसद बैठकमा उक्त प्रस्ताव अर्थमन्त्री जर्नादन...