कसरि हुन्छ आँखामा जलविन्दु ? के हुन् कारण र समाधानका उपाय !
जलबिन्दुले आँखामा समस्या पार्छ। विशेषगरी ४० वर्षभन्दा बढी उमेरका मानिसमा यस्तो समस्या देखिन सक्छ । समयमै उपचार नगराए दृष्टिविहिनसमेत हुन सक्छ। मधुमेय वा उच्च रक्तचापका बिरामीमा यसको जाखिम धेरै हुन्छ। कतिपयमा वंशानुगत...