उपमेयर बसेलले गरिन जनवादी विवाह

काठमाडौं । गोर्खा पालुम्टार नगरपालिकाकी उपमेयर कम्रेड  पम्फा बसेल र युवा तथा खेलकुद मन्त्रीका स्वकीय सचिव  दिलीप बीच विवाह सन्पन्न भएकाे छ । प्राय कमिस्ट नेता तथा उनीहरुका छाेरा छाेरीले समाजलाई जनचेतना फैलाउन तथा दाईजाे प्रथाकाे...

माओवादी केन्द्रको बाग्मती प्रदेश समितिको पूर्ण बैठक सुरु

काठमाडौं ११ फागुन । नेकपा माओवादी केन्द्रको बाग्मती प्रदेश समितिको पूर्ण बैठक सुरु भएको छ । बैठक काठमाडौंमा बुद्धनगरमा सुरु भएको छ । आजबाट सुरु भएको बैठक भोली सम्म चल्ने भएको छ...

आफ्ना सांसदलाई बिहीबार अनिवार्य उपस्थित हुन कांग्रेसले गर्यो सर्कुलर जारी

काठमाडौं ११ फागुन-नेपाली कांग्रेसले बिहीबार बस्ने प्रतिनिधिसभा बैठकमा आफ्नो दलका सबै सांसदलाई अनिवार्य उपस्थित हुन निर्देशन दिएको छ ।संसदीय दलकी सचेतक पुष्पा भुसालले पार्टीका सबै सांसदलाई भोलि बस्ने प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित...

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष ओलीसँग गृहमन्त्री खाँणको भेटवार्ता

काठमाडौँ, ११ फागुन-संसद्मा टेबल गरिएको अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) अनुमोदन गर्नेलगायत विषयमा विचार–विमर्श गर्न गृहमन्त्री बालकृष्ण खाँणले आज बिहान सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र...

प्रधानमन्त्री देउवा अमेरिकी पासोमा पर्नुभएको छ, अब भीरबाट लड्ने गाईलाई रामराम मात्र भन्न सकिन्छ : झलनाथ खनाल

काठमाडौं ११ फागुन । नेकपा एकिकृत समाजवादी पार्टीका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री शेबहादुर देउवाले अमेरिकाको पासोमा परेको बताएका छन् । पूर्व प्रधानमन्त्री समेत रहेका नेता खनालले एमसीसी पास गरेर सरकार दुर्घटनामा...

इलाम खानेपानी आयोजनाको काम ९० प्रतिशत सम्पन्न, घरघरमा पानीको धारा जडान उपभोक्ता खुसी

मङ्गलबारे, ११ फागुनः इलाम बजार साना सहरी खानेपानी आयोजनाको काम ९० प्रतिशत सम्पन्न भएको छ । एशियाली विकास बैंक (एडिबी) को सहयोगमा निर्माणाधीन खानेपानीको हाल उपभोक्ताका घरघरमा पानीको धारा जडान भइरहेको छ...

तारापुर शिविरका बासिन्दा आधारभूत सेवा सुविधाबाट वञ्चित, गरिकता बनाउन नपाइएको गुनासो

कञ्चनपुर, ११ फागुनः शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको तारापुरमा शिविर बनाएर दुई दशकदेखि बस्दै आएका बासिन्दा आधारभूत सेवा सुविधाबाट वञ्चित भएका छन् । खानेपानी, औषधोपचार, शिक्षा लगायतका सेवाबाट शिविरका बासिन्दा वञ्चित भएका हुन ।...

गृहमन्त्री खाँडलाई भेट पछि प्रचण्डले लेखे यस्तो -हामी ती सबै प्रपञ्चको जालो चिरेर विजयी हुनेछौ

काठमाडौं ११ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान अवस्थामा नेपालमा क्रान्ति र प्रतिक्रान्तिकारीहरुबीच संघर्ष चलिरहेको बताएका छन् । गृहमन्त्री बालकृष्ण खाँडलाई भेटे लगत्तै पुर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले...

पाशुपत क्षेत्रमा रहेका पर्खालको शिव-पार्वतीको पेन्टिङ १० वर्ष टिक्ने

काठमाडौं, ११ फागुन-काठमाडौंको गौशालास्थित पाशुपत क्षेत्रको पर्खालमा शिव–पार्वतीसहित भगवानको पेन्टिङ गर्ने कार्य भइरहेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेको निर्देशनमा पाशुपत क्षेत्रको पर्खालमा शिव–पार्वतीसहित भगवानको पेन्टिङ थालिएको हो...

जब ऐश्वर्या राय र सलमानको भयो ब्रेकअप तब सलमानका पिता सलीमले भनेका थिए यस्तो, यसकारण पनि थिए निराश

एजेन्सी( बलिउड अभिनेता सलमान खानले तत्कालिन प्रेमिका ऐश्वर्या रायलाई हातपात गरेको प्रसंगले अहिले पनि बलिउडमा चर्चा पाइरहन्छ । कतिपयले सलमान र ऐश्वर्याका पुराना अन्तरवार्ताहरु पनि सेयर गरिरहेका छन् । एश्वर्याले सार्वजनिकरुपमै स्वीकारेकी...