पलको स्टाटसले के भन्छ ?

काठमाडौं । गायिका समीक्षा अधिकारीसँग आफ्नो नाम मुछिएर विबाद उत्कर्षमा पुगेका बेला नायक पल शाहले उक्त आरोपहरु अस्विकार गरेका छन् । गायिका अधिकारीले पलबाट आँफु पिडित बनेको भन्ने लगायतका अडियो टेपहरु सामाजिक...

छाउ हुँदा शौचालय प्रयोग गर्न रोक

मार्तडी, १० फागुन -जिल्लाको बडीमालिका नगरपालिका–८ रावलबाडाकी गौरी रावलले महिनावारी (छाउ) भएका बेला कहिल्यै पनि शौचालय प्रयोग गर्न पाउनुभएन । छाउ भएका बेला उहाँ बिहान बेलुकी खोला र जङ्गलको झारी खोज्दै जाने...

नेप्सेमा दोहोरो अङ्कको वृद्धि

काठमाडौँ, १० फागुन -धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ ।नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १७.४२ अङ्कले उकालो लागेर दुई हजार ७३५.९३ मा पुगेको छ...

पक्राउ परेका र्‍यापर लाउरे ५० हजार धरौटीमा रिहा

पोखरा, १० फागुन- र्‍यापर आशिष राना ‘लाउरे’ ५० हजार धरौटीमा रिहा भएका छन् । लागुऔषध ब्राउन सुगरसहित पक्राउ परेका उनी कास्की जिल्ला अदालतको आदेशअनुसार ५० हजार धरौटी बुझाएर रिहा भएका हुन् ।...

एक शो मा जब रणवीर सिंहले अनुष्का शर्माको अगाडी स्पेशल पार्ट लाई लिएर अश्लील कमेन्ट गरे

फिल्म ब्यान्ड बाजा बारातबाट आफ्नो फिल्मी करियर सुरु गरेका अभिनेता आज आफ्नो दमदार अभिनयका लागि परिचित छन् । यो भन्नु पटक्कै गलत हुनेछैन, रणवीर ती स्टारमध्ये एक हुन् जसले छोटो समयमै सफलता...

जनताले तिर्न सक्ने गरी मात्रै कर लगाउन स्थानीय तहलाई आग्रह

काठमाडौँ, १० फागुन-प्रतिनिधिसभाको लेखा समितिका सभापति भरतकुमार साहले जनताले तिर्न सक्ने गरी मात्रै कर लगाउन स्थानीय तहलाई आग्रह गर्नुभएको छ ।गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालले आज आयोजना गरेको ‘स्थानीय सरकारमा सार्वजनिक वित्त व्यवस्थापन’...

नेपालको राष्ट्रिय झन्डा चोरी

भक्तपुर, १० फागुन-भक्तपुर कप २०७८ फुटबल प्रतियोगिता भइरहेको भक्तपुरको महेश्वरी खेल मैदानबाट सोमबार राति नेपालको राष्ट्रिय झन्डा चोरी भएका छन् ।सोमबार साँंझसम्म रहेका झन्डै दुई दर्जन ठूल्ठूला राष्ट्रिय झन्डा मंगलबार बिहान हराएका...

आफ्नै सालीलाई बारम्बार भिनाजुले गरे यस्तो हर्कत

एजेन्सी- उत्तर प्रदेशको नोएडामा प्रहरीले एक नाबालिगलाई बलात्कारको घटना गर्ने आरोपीलाई पक्राउ गरेको छ । यी आरोपीले नाबालिगलाई बलात्कार मात्र गरेन, पूरै घटनाको भिडियो बनाएर नाबालिग बालिकालाई ब्ल्याकमेल पनि गरिरहे । पीडित...

बागलुङ्मा ‘पशुमा पूर्ण खोप कार्यक्रम’ लागू

गलकोट, १० फागुन – रोगको कारणबाट हुने पशुजन्य उत्पादनको गिरावटलाई कम गरी खोपका माध्यमबाट पशुधनको सुरक्षा तथा उत्पादन वृद्धिका लागि बागलुङका तीन वटा स्थानीय तहमा ‘पशुमा पूर्ण खोप कार्यक्रम’ लागू गरिएको छ...

एमसिसीका पक्षमा मतदान गर्न सकिँदैन भने सरकारमा बस्नुको अर्थ छैन : महामन्त्री थापा

चितवन, १० फागुन – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले ल्याएको प्रस्तावका विपक्षमा मतदान गर्नेसँग सरकारमासँगै बस्न नसकिने बताउनुभएको छ । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उहाँले सरकारमा सहभागी भइ सरकारकै प्रस्तावका...