अध्यक्ष ओलीलाई स्काउटको ‘मेधावी योगदान’ पदक प्रदान

काठमाडौँ, ९ फागुन -पूर्वप्रधानमन्त्री एवं नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीलाई विश्व स्काउट एसिया प्रशान्त क्षेत्रको उच्च पदक ‘मेधावी योगदान’ प्रदान गरिएको छ । आज सम्पन्न विश्व स्काउट एसिया प्रशान्त क्षेत्रीय...

हेर्नुहोस् फागुन १० गते मंगलबारको राशिफल

आज श्री शाके १९४३ बि.स.२०७८ साल फाल्गुन १० गते मंगलबार इश्वी सन २०२२ फेब्रुवरी २२ तारीख फाल्गुन कृष्ण पक्ष षष्ठी तिथी स्वाती नक्षत्र वृद्धि योग गर करण चन्द्रमा तुला राशिमा आनन्दादि योगमा...

सरकारी सम्पत्ति सिद्धिनुको प्रमुख दोषी को ?

पछिल्लो समय सरकारी जग्गा भाँडामा लगाउने क्रम बढ्दो छ । सरकारले विभिन्न प्रयोजनका लागि निर्माण गरेको भवनका सटर, खाली जग्गालगायत ठाँउहरु भाँडामा लगाउने क्रम बढिरहेको छ । यता, गुठीको जग्गामा बनेको घरहरु...

इसेवाले फेरि ल्यायो रिफर एण्ड अर्न अफर, नजिकका व्यक्तिलाई रिफर गरि थप आम्दानी गर्न सकिने

नेपालको पहिलो भुक्तानी सेवा प्रदायक इसेवाले पुःन रिफर एण्ड अर्न अफर सार्बजनिक गरेको छ । इसेवाले यस अघि पनि रिफर एण्ड अर्न अफर सार्बजनिक गरेको थियो । यस अफर अन्तरगत इसेवा प्रयोगकर्ताले...

शिक्षामन्त्रीको ऐतिहासिक निर्णय, शिक्षकका ५१ बुँदे माग पूरा (सहमतिको पूर्णपाठ)

फागुन ९ गते, काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक महासंघका ५१ बुँदे मागलाई कार्यान्वयन गर्ने भएको छ। सोमबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल र शिक्षक महासंघका प्रतिनिधिबीच माग कार्यान्वयन गर्ने...

माधुरी दीक्षित र अमिताभ बच्चनले सँगै फिल्म नखेल्नुको पछाडी यी नायकको थियो हात

बलिउडका बादशाह अमिताभ बच्चन र सुन्दर अभिनेत्री माधुरी दीक्षितले कहिल्यै सँगै स्क्रिन सेयर गरेनन् । यो सुनेपछि धेरैलाई विश्वास नहुन सक्छ तर यो सत्य हो । करिब ५ दशक लामो आफ्नो करियरमा...

एमसीसीको विरोधमा ‘मातृभूमि अभियान’ले सशक्त विरोध प्रदर्शन गर्ने

लामो रस्साकसीपछि आइतबार प्रतिनिधिसभा समक्ष पेश भएको अमेरिकी सहायता मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)को विरोधमा मातृभूमि अभियानले पनि सशक्त विरोध प्रदर्शन गर्ने भएको छ । अभियानका मधेस प्रदेशका अध्यक्ष तबरेज आलमले ‘एमसीसी परियोजना...

स्थानीय तह निर्वाचनका लागि आयोगद्वारा आठ अर्ब ९५ करोड २९ लाख बजेट स्वीकृत

काठमाडौँ, ९ फागुन -निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनका लागि रु आठ अर्ब ९५ करोड २९ लाख चार हजार बजेट स्वीकृत गरेको छ । आयोगको आजको बैठकले विगतमा गर्दै आएको निर्वाचन खर्चमा...

लोक सेवाअन्तर्गतका तोकिएका परीक्षा स्थगित

काठमाडौं। लोकसेवा आयोगका निर्धारित परीक्षा अनिश्चितकालका लागि स्थगित भएका छन्। सर्वोच्च अदालतबाट गत २६ माघको आदेश कार्यान्वयनको सिलसिलामा तोकिएका परीक्षा स्थगित भएको लोकसेवा आयोगले जनाएको छ। आगामी फागुन १३ गते २०७९ बैशाख...

चोलीके पिछे क्या हे बोलको गितमा अभिनेत्री निया शर्माले गरिन् बबाल डान्स , कम्मर लच्काएको देखेर फ्यान भए छक्क

टिभी इन्डस्ट्रीकी चर्चित अभिनेत्री निया शर्मा धेरै चर्चामा आएकी नायिका हुन् । नियाको अभिनयलाई लिएर फ्यानहरु एकदमै क्रेजी हुने गरेका छन् । तर लामो समयदेखि निया शर्मा आफ्नो डान्सका कारण चर्चामा छिन्...