जहाँ कोही पेटभरि खान्छन् त्यही नेपाली जनता भोकै सुत्न बाध्य छन्

अनुसा थापा सरकारले साता बित्न नपाउदै पेट्रोल, डिजेल, मट्रितेलको मुल्य बढाइरहेको छ । आयल निगमले घाटामा भएको देखाउदै, नयाँ मुल्यसुची आएको बताउदै सातापिच्छे इन्धनको मुल्य बढाउदै आएको छ । यता, कृषि तथा...

स्थानीयबासीको अवरोधले उपत्यकाको फोहोर सडकमै थुप्रियो

सिसडोलका स्थानीयबासीको अवरोधले उपत्यकाको फोहोर सडकमै थुप्रिएको छ । सात वर्ष अघिबाट शुरू भएको पासाङ ल्हामु सडकखण्डअन्तर्गत मुड्खु–तीनपिप्ले सडक खण्डका स्थानीयले सडक नबनाएको भन्दै नौं दिनयता उपत्ययकाको फोहोर सिसडोल लानबाट रोकेका छन्...

त्रिविको प्रश्नपत्र निर्माणमा चरम लापरबाही

त्रिभुवन विश्वविद्यालय (त्रिवि) को कानुन विषयको प्रश्नपत्र निर्माणमा चरम लापरबाही भएको पाइएको छ । प्रश्न निर्माण गर्नेदेखि त्यसलाई अन्तिम रूप दिने अधिकारीले ध्यान नदिँदा यस्तो समस्या आएको हो । त्रिवि परीक्षा नियन्त्रण...

गठबन्धनमा संकट

प्रतिनिधिसभा बैठकमा एमसिसी सम्झौता अनुमोदन प्रस्ताव टेबुल भएपछि दाहालले दिएको पछिल्लो अभिव्यक्तिले सत्ता गठबन्धनको मात्र होइन, एमसिसीको भविष्य पनि अझै अनिश्चित भएको संकेत मिलेको छ। दाहालको भनाइबाट माओवादी केन्द्र संसद्मा प्रवेश पाएको...

मनले चिताएको पुग्ने धार्मिकस्थल ‘दुर्लुङकोट ओझेलमा

गण्डकी, ९ फागुन- पर्वतको कुष्मा नगरपालिका–३ स्थित धार्मिक एवं ऐतिहासिकस्थल दुर्लुङको पर्यटकीय सम्भावनालाई उजागर गर्नुपर्नेमा जोड दिइएको छ ।पर्यटन क्षेत्रमा नयाँ गन्तव्यको पहिचान, प्रचारप्रसार र प्रवद्र्धनको लक्ष्यका साथ नेपाल एशोसिएशन अफ ट्राभल...

हेर्नुहोस आजको राशीफल, तपाईको आजको दिन कस्तो छ ?

मेषः– मनमा शान्ति मिल्ने छैन । देख्दा साना तर गर्दा जटिल बन्दै जानेछन् । लगानीका क्षेत्रबाट हात झिक्नु पर्ने अवस्था आउन सक्छ । अस्थिरता बढ्ने देखिन्छ । पारिवारिक उत्तरदायित्व वहन गर्न गाह्रो...

यस्तो बनेर आयो मार्च १८ मा रिलिजको तयारी रहेको अक्षय कुमारको चलचित्र ‘बच्चन पाण्डे’ को ट्रेलर

काठमाडौ । बलिउड अभिनेता अक्षयकुमार अभिनित चलचित्र ‘बच्चन पाण्डे’ को ट्रेलर सार्वजनिक भएको छ । उक्त चलचित्रको ट्रेलर शुक्रबार युट्युबमा सार्वजनिक भएको हो । फरहाद शामजीको निर्देशन रहेको यस चलचित्रमा अक्षयकुमार अहिले...

कोठामै बहिनी मृ’त भेटिए पछि दाईले खुलाए सो’च्नै न’सकिने र’ह’स्य, (भिडियो सहित हेर्नुस )

काठमान्डौ- दर्शकविन यसैबारे पछिल्लो समयको नयाँ अपडेट समाचार ल्याएर तपाईहरु माझ उपस्थित भैसकेका छौ यस समाचारलाई अन्तिम सम्म हेर्नुहोला साथै सम्पूर्ण नेपाली माझ पुर्याउन सक्दो शेयर गरि सबै सामु पुर्याउनुहोला यदि हाम्रो...

के अर्थमन्त्री शर्माले राजीनामा दिन लागेका हुन ?

काठमाण्डौ । अर्थमन्त्री जनार्दन शर्मा संसद बैठकमा अनुपस्थित भएका छन् । माओवादी केन्द्रका नेता समेत रहेका शर्माले एमसीसी टेबल गर्ने कार्यसुची भएपनि शर्मा संसद बैठकमा अनुपस्थित भएपछी एमसीसी टेबल भने सुचता तथा संचारमन्त्री...

दंगा नियन्त्रण गर्न प्रहरीले प्रहार गर्ने ‘अश्रु ग्यास’ ले फोक्सोको क्यान्सर हुने जोखिम

–यशाेदा चौलागाईँ, काठमाडौं : मिलिनियन च्यालेन्ज कोअपरेसन एमसीसी पछिल्लो समय चर्चाको विषय बनेको छ । सरकारले अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता अघि बढाउने कसरत गरिरहेका बेला त्यसको विरोधमा भएका सडक प्रर्दशनहरुले काठमाडौको मुख्य...