पोखराका सडक असिनाले सेताम्मे, यातायात अवरुद्ध भएर ट्राफिक जाम

पोखरा- पोखरामा आज दिउँसो परेको बाक्लो असिना पानीले जनजीवन प्रभावित बनायो । दिउँसो १ बजेदेखि असिना पर्न सुरु गरेकामा साँझ साढे ४ बजेसम्मनै निरन्तर पर्दा पोखराका अधिकांश सडकहरु असिनाले सेताम्मे भएका छन्...

रावल र श्रेष्ठलाई विश्वप्रकाशको चुनौती : म पद त्याग गर्न तयार छु के तपाईंहरू तयार हुनुहुन्छ?

काठमाडौं ८ फागुन । नेपाली काग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अमेरिकी परियोजना एमसीसीको विषयमा नबुझि विरोधमा नउत्रन आग्रह गरेका छन् । झापाको विर्तामोडमा सिके प्रसाईंको २८औँ स्मृति दिवसमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै...

अभिनेता अली गोनी र जैस्मीनबीच यसकारण भयो ठुलै झगडा , पुरानो सम्बन्ध यसरी क्षणमै टुट्यो

भारतीय टेलिभिजनमा यस्ता धेरै जोडी छन् जसले आफ्ना फ्यानको मनमा आफ्नो स्थान बनाएका छन् । यस्ता धेरै जोडीले फ्यानको मनमा राज गरेका छन् । यी जोडी मध्ये एक हुन् अली गोनी र...

‘एमसीसी पास गर्ने कुरामा सहमति छैन’ : माधव नेपाल

काठमाडौं, ८ फागुन । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मिलिनियम च्यालेञ्ज करपोरेशन (एमसीसी) पास गर्नेबारेमा आफूहरुको सहमति नभएको बताएका छन् । उनले एमसीसी पारित गरे सरकार ‘जे हुन्छ हुन्छ’ भन्ने प्रतिक्रिया...

बेला मोटर्सको ठगी : प्रतिलिटर ३५ किमि कुद्छ भनेर बेचेको सवारीको माइलेज ९ किलोमिटर मात्र !

झापा, ८ फागुन-बुद्धशान्ति ३ का दीपक भट्टराई देशमै केही गर्न चहान्छन् । तर, उनीसँग लगानी गर्न धेरै रकम थिएन । स्नातक तहमा अध्ययन गर्दै आएका भट्टराईले गाउँमै केही गर्ने सोच बनाए ।...

एमसीसी समयमै संसदमा नल्याउँदा अहिलेको अवस्था बन्यो : ओली

काठमाडौं, ८ फागुन-प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमसीसी संसद्‍मा समयमै नल्याउँदा अहिलेको अवस्था बनेको र देश विदेशी शक्तिहरूको क्रिडास्थल भएको बताएका छन् । सरकारले संसदमा आइतबार एमसीसी टेबल गरेपछि...

एमसीसी अनुमोदन गर्नु हाम्रो कर्तव्य हो, यसको परिणाममा गठबन्धन रहेन भने रहेन : गगन थापा

काठमाडौं ८ फागुन । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमसीसीको विषयमा अहिले विरोध गर्नेहरु नै एमसीसीको पक्षमा मतदान गर्ने दावी गरेका छन् । आइतबार बसेको संसद बैठक पछि महामन्त्री थापाले एमसीसीको पक्षमा...

अमेरिका र चीनलाई विश्वासमा लिएर एमसीसी कार्यान्वयन गर्न राप्रपा नेपालको माग

काठमाडौं ८ फागुन । राप्रपा नेपालले एमसीसी कार्यान्वयन गर्न अमेरिका र चीनलाई विश्वासमा लिनुपर्ने बताएका छन् । पार्टीको पहिलो केन्द्रीय कार्यसमितिको बैठकले जनतामा एमसीसीको विषयमा भएको भ्रम निराकरण गर्दै अमेरिका र चीनलाई...

आफ्नो बुवाको कारण अभिनेत्री अनन्या पाण्डेले आफ्ना साथीहरूलाई घरमा बोलाइदिनन्, भनिन्– पापा सबैको अगाडि लाजमर्दो काम गर्नुहुन्छ

बलिउड इन्डस्ट्रीकी सुन्दर अभिनेत्री अनन्या पाण्डे निकै चर्चित अभिनेत्री बनेकी छिन् । अनन्याको अभिनयलाई लिएर फ्यान पागल छन् । यससँगै सामाजिक सञ्जालमा उनको फ्यानहरुले पनि उत्तिकै समर्थन गरेको देखिन्छ । अभिनेत्री अनन्या...

अब संसदमा एमालेको अवरोध सकियो : महामन्त्री थापा

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेकपा एमाले, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीका सांसदले अमेरिकी सहायता परियोजना एमसीसीको विरोध गर्नुअघि आफ्नै दलका अध्यक्षहरूको विरोध गर्नुपर्ने बताएका छन्। शनिबार संसद् भवनबाहिर...