तपाईलाई पैसाको हाहाकार भैरहेको छ ? पर्समा राख्न नबिर्सनुहोस् यी बस्तु :

वास्तु शास्त्रका अनुसार पर्समा पैसाको अभाव नहोस् भन्नका लागि यसमा पनि सकारात्मक उर्जा पैदा गर्नुपर्छ । तपाइँले पर्समा राख्ने कुराले यसमा पैसाको प्रयाप्तता र अभावको वातावरण बन्ने पैदा हुने वास्तु शास्त्रको भनाइ...

लामो समयदेखि चर्चित निर्देशक करण जोहर र कंगना बिच विवाद,यस कुरामा भएको रहेछ झगडा

मुम्बई । विभिन्न विवादका कारण पछिल्लो समय कंगना रनौत अहिले निकै चर्चामा छिन् । उनी रियालिटी शोमा पनि प्रस्तुत हुँदैछिन् । रियालिटी शोमा कंगना उद्घोषकको भूमिकामा देखिनेछिन् । हालसालै, ट्रेलर रिलिज गर्दै...

भक्तपुरमा घट्यो डर लाग्दो घटना

काठमाडौ । भक्तपुरमा अचेत अवस्थामा फेला परेका दुई र घरको भ¥याङबाट लडेर एक जना मृतावस्थामा फेला परेका छन् । मध्यपुर थिमि नपा–२ सानोथिमिको दुई भिन्नाभिन्नै स्थानमा अचेत अवस्थामा फेला परेका दुई र...

बाँदर र दुम्सीले हिउँदे बाली सखाप पारेपछि कृषक चिन्तित, फलफूलसमेत नष्ट

पर्वत, ८ फागुन: हिउँदे बालीनाली बाँदर र दुम्सीले सखाप पारेपछि जिल्लाका कृषक चिन्तित बनेका छन् । हिउँदे बालीका रूपमा लगाएका आलु, गहुँ, जौँ, फापरलगायत फलफूलसमेत नष्ट गरेपछि उनीहरु समस्यामा परेका हुन् ।...

बलिउडमा सोझी मानिएकी श्रीदेवीकी छोरी जान्हवीले ओछ्यानमै देखाइन यस्तो हर्कत, तस्विरको औधी चर्चा

बलिउडकी महान अभिनेत्री श्रीदेवीकी छोरी जान्हवी कपुर आजको समयमा निकै ठूलो अभिनेत्री बनेकी छिन् । जान्हवीले आफ्नो अभिनयबाट करोडौंको मनमा स्थान बनाएकी छिन् । अभिनेत्रीको अभिनयलाई लिएर फ्यानहरु पागल छन् । अभिनेत्री...

एमसीसीलाई संसदमा टेबुल गर्ने कि नगर्ने, आज निर्णय हुदैँ

काठमाडौं, ८ फागुन – अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) टेबुल गर्न दिने तर संसोधन बिना अनुमोदन गर्न नदिने नेकपा (एकीकृत समाजवादी)को निर्णयको भोलीपल्ट सत्तारुढ घटक गठबन्धनको बैठक बस्दैछ । सत्तारुढ गठबन्धनको...

आज बार्बेडियाली गायिका, नायिका तथा फेसन डिजाइनर रिहानाको जन्मदिन

विश्व इतिहासमा आजः जर्मनमा अमेरिकी बमवर्षक विमानबाट हमला भएको त्यो दिन आज सन् २०२२ को २० फेब्रुबरी । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ...

पत्नी ट्विंकल खन्ना घर बाहिर हुँदा अभिनेता अक्षयले गर्छन यसरी छोराछोरीको हेरचाहा

बलिउडका एक्शन किंग अर्थात खतरों के खिलाडीका रुपमा चिनिएका अक्षय कुमार आफ्नो दमदार अभिनयका लागि परिचित छन् । उनी एक वर्षमा ४–५ फिल्म गर्ने कलाकार हुन् । पक्कै पनि यदि उनले यति...

काठमाडौँ महानगरपालिकाद्वारा भोटेचौर पर्यटन पूर्वाधारमा खर्च गर्न सहमति

सिन्धुपाल्चोक, ८ फागुन – मेलम्ची नगरपालिकाको गौरवको योजनाका रुपमा रहेको निर्माणाधीन ग्रिनसिटी उद्यान गत असार १ गते आएको मेलम्ची इन्द्रावती बाढीले बगाएपछि अहिले बगरमा परिणत भएको छ । काठमाडौँ महानगरपालिकासँग भगिनी सम्बन्ध...

किन चुप छन् पछिल्ला दिनमा उपेन्द्र यादव

काठमाडौं । एमसिसीको पक्षविपक्षमा सबैजसो राजनीतिक दल र नेताहरू खुलेर लागेका बेला सत्तारूढ जनता समाजवादी पार्टी ९जसपा० का अध्यक्ष उपेन्द्र यादव भने कतै खुलेका छैनन् । उनकै पार्टीका संघीय परिषद् अध्यक्ष डा।...