कतै नटिक्ने भए बाबुराम – जसपा पनि फुटाए,

काठमाडौं । जनता समाजवादी पार्टी अघोषित रुपमा फुटेको छ । डा. बाबुराम भट्टराई र उपेन्द्र यादवबीचको रडाकोले पार्टी अघोािषत रुपमा फुटेको हो । निर्वाचन आयोगमा ‘समावेशी लोकतान्त्रिक पार्टी’ दर्ताका लागि निवेदन परेपछि...

एमसीसी पास गर्न एमालेले सघाउँछ : डा. महत

काठमाडौं। नेपाली काँग्रेसका प्रभावशाली नेता तथा पूर्व अर्थमन्त्री डा. रामशरण महतले एमसीसी नेपालको हितमा रहेको भन्दै सबै मिलेर यसलाई संसद्बाट पारित गर्नुपर्ने बताएका छन्। उनले एमसीसीबारे नेपालमा भएका सबै आलोचनामा कुनै सत्यता...

वाग्मती मनोहरा दोभानबाट पाँच मेट्रिकटन फोहर उठाउँदा पनि भएन व्यवस्थापन

काठमाडौँ ७ फागुन । वाग्मती मनोहरा दोभान क्षेत्रमा सफाइ गरी पाँच मेट्रिकटन फोहर उठाइएको छ । वाग्मती सफाइ महाअभियानको ४५८औँ हप्तामा आज वाग्मती मनोहरा दोभानमा सफाइ गरी पाँच मेट्रिकटन फोहर उठाइए पनि...

नक्कली सुनको गहना बेच्ने कार्यमा संलग्न व्यक्ति पक्राउ

काठमाडौं ७ फागुन । नक्कली सुनको गहना बेच्ने कार्यमा संलग्न रहेको अभियोगमा सिरहा कल्याणपुर घर बताउने ३२ वर्षीय पङ्कज कुमार गुप्तालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । काठमाडौं बुढानीलकण्ठ नगरपालिका-८ मानबहादुर मार्ग...

गर्भवती भारती सिंहको पीडा, भन्छिन्– यस्तो अवस्थामा पनि हर्षले मलाई राम्रो ब्यवहार गर्दैन

टिभी इन्डस्ट्रीकी चर्चित कमेडियन भारती सिंह हरेक दिन हेडलाइनमा रहन्छिन् । भारती कहिले आफ्नो भावी सन्तानको चर्चामा छिन् त कहिले आफ्नो फनी भिडियोका कारण । तर यसपटक भारती भिडियोका कारण चर्चामा छिन्...

यौन सुखको लागि शिलाजित कति उपयोगी ?

जब आयुर्वेदिक चिकित्साको कुरा आउँछ, सबैको दिमागमा जडीबुटीको स्मरण हुन्छ। मानिसहरू विश्वास गर्छन् कि पहाडमा पाइने बिरुवाबाट उपचार सम्भव छ। त्यसैगरी जब यो आयुर्वेदिक विधिको माध्यमबाट यौन स्वास्थ्यमा सुधार गर्ने कुरा आउँछ,...

१७ वर्षीय छोराले आफ्नै बाबुको हत्या

संखुवासभा ७ फागुन । सभापोखरी गाउँपालिका–२ वितलवका ५० बर्षीय दलबहादुर दर्जीको आफ्नै साइँला छोराले हत्या गरेका छन् । संखुवासभाका प्रहरी निरीक्षक शुभेष अधिकारीका अनुसार ह्याम्बरले हानेर शुक्रबार राति करिब १२ बजेतिर १७...

वैशाख १ गतेदेखि भैरहवाबाट अन्तर्राष्ट्रिय उडान सुरु हुन्छ : मन्त्री आले

भैरहवा। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आगामी वैशाख १ गतेदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु हुने बताएका छन्। आज उक्त विमानस्थल निरीक्षणका लागि भैरहवा आइपुगेका उनले यस विमानस्थलबाट अन्तर्राष्ट्रिय...

आमा समान मानिन्छ यी ४ अवस्थाकी स्त्री : चाणक्य

आचार्य चाणक्य भन्छन् कुनै पनि महिलाको अपमान गर्नु वा महिलामाथि खराब नियत राख्नु घोर पाप हो । त्यस कारण प्रत्येक व्यक्तिले महिलालाई सम्मान गर्नुपर्दछ। एक महिलाबाट नै व्यक्तिको जन्म हुन्छ । हरेक...

एमसीसी संसदमा टेबल गर्न नेकपा एसले राख्यो यस्तो शर्त

काठमाडौं। नेकपा एकीकृत समाजवादीले दलहरुबीच सहमति जुटेमा एमसीसी संसदमा टेबल गर्न दिने निर्णय गरेको छ। आज बसेको एसको बैठकले सहमति जुटेमा एमसीसी टेबल गर्न दिने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले बताए। नेकपा...