कमल थापाले स्वीकारे ‘गल्ती’: ‘हामीले आफ्नो पहिचान गुमायौं, गाई पनि गुमायौं’

काठमाडौं- राप्रपा नेपालका अध्यक्ष कमल थापाले देशको मागअनुसार राप्रपा नेपाल स्थापना भएको बताएका छन् । काठमाडौंमा शनिवार आयोजित घोषणा सभाका क्रममा उनले देशमा राष्ट्रवादी पार्टीको आवश्यकता पूरा गर्न राप्रपा आएको जनाए । सो...

यसरी मनाइयो टुँडिखेलमा प्रजातन्त्र दिवस (फोटो फिचर)

नेपाली जनता रैतीबाट नागरिक घोषणा भएको ऐतिहासिक दिनका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आज विशेष समारोहको आयोजना गरी राष्ट्रिय प्रजातन्त्र दिवस, २०७८ मनाइएको छ । समारोहलाई उत्सवमय तुल्याउन नेपाली सेनाले राष्ट्रिय प्रजातन्त्र दिवस,...

दुई बच्चा को हुन् ? प्रहरी भन्छ–महिला र बच्चाहरूबीच सम्बन्ध हुनसक्छ

महोत्तरी । गत मंगलवार बेलुका महोत्तरीको गौशाला–११ स्थित सागरनाथ जंगल नजिकैको पसलमा दुई बालबालिका फेला परे । अन्दाजी चार बर्ष र दुई बर्षका बालक भेटिएपछि स्थानीयले उनीहरूको फोटो खिचे र सामाजिक सञ्जालमा राखे...

अब हामी जनअदालत चलाउँछौं : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब सर्वोच्च अदालत नभइ जनअदालतको निर्णयमा नेकपा एमाले जाने बताएका छन् । यसका लागि आजैदेखि तयारी थाल्न उनले आग्रह गरेका छन् । उनले एमालेको जनअदालत माओवादीको...

आईसीसी टी–ट्वान्टी क्रिकेट : फिलिपिन्सविरुद्ध नेपालको शानदार जित

काठमाडौं। आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटको ग्लोबल छनोटअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले फिलिपिन्सविरुद्ध शानदार जित निकालेको छ। नेपालले दिएको २ सय १९ रनको लक्ष्य पछ्याएको फिलिपिन्स निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ८२...

हामी अब राजा वा राजसंस्था केन्द्रित राजनीति गर्दैनौं : कमल थापा

काठमाडौं। राप्रपा नेपालका अध्यक्ष कमल थापाले अब राप्रपा नेपालले राजा र राजसंस्था केन्द्रित राजनीति नगर्ने बताएका छन्। उनले राजसंस्थालाई पार्टीले सम्मान गर्ने भए पनि लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित जनता केन्द्रित राजनीति...

सनी लियोनी प्यान कार्ड प्रयोग गर्दै २ हजार ऋण !

काठमाडौं : बलिउड अभिनेत्री सनी लियोनी जहिल्यै आफ्नो हटनेसका कारण चर्चामा आउछिन् । तर यसपटक उनी हटनेस नभई ठगीको सिकार बनेको समाचारले चर्चामा छिन् । भारतमा अनलाइनका माध्यमबाट ठगी गर्ने चलन बढिरहेको...

पद्म पुस्तकालय : जहाँबाट राणा विरोधी गतिविधि चल्थ्यो

तनहुँ । शान्त बन्दीपुर बजार । विन्धवासिनी चोकमा पुगेपछि एउटा पुरानो घर देखिन्छ । ढुंगाले छपक्क छाएको छानो । टुँडाल, झ्याल, ढोका, खाँबोमा नेपाली कला झल्किन्छ । भित्तामा रातो रङ । गाढा होइन,...

गौतमबुद्ध विमानस्थलबाट राष्ट्रिय ध्वजावाहक विमानमार्फत् परीक्षण उडान गर्छौं : मन्त्री आले

भैरहवा। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सको विमान मार्फत परीक्षण उडान गर्ने बताएका छन्। शनिबार सो विमानस्थलको निरीक्षणपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले...

धार्मिक मान्यता : शनिवार यी काम नगर्नु शनिदोश लाग्छ ,अनिष्ट हुन्छ !

शनिबार शनि देवको उपासना गर्ने दिनका रुपमा बुझिन्छ । यस दिन शनिदेवको आराधना गरे उनको कृपा प्राप्त भई नकारात्मक प्रभावबाट बच्न सकिने धार्मीक मान्यता छ ।शनि देव कर्मको हिसाबले फल प्रदान गर्ने...