नाना पाटेकर भन्छन्- मनिषा काेइरालालाई देख्दा मुस्किलले आँशु रोक्छु, ब्रेकअपपछिको समय निकै मुस्किलपूर्ण हुन्छ
मुम्बई, २५ माघ । ९० को दशकमा अभिनेता नाना पाटेकर र अभिनेत्री मनिषा कोइरालाको प्रेमकथा कुनै समय बलिउडमा सबैभन्दा बढी चर्चाको विषय बन्थ्यो । अनस्क्रिन रोमान्स गरिरहँदा उनीहरुको प्रेम त्यो अवस्थामा पुग्यो,...