हरेक दिन बिहान उठ्ने बित्तिकै यी ७ काम गर्नुहोस, हुनेछ फलिफाप, चम्किनेछ भाग्य
बिहान दिनको प्रतिक हो । नयाँ दिनको सुरुवात हो । त्यसैले बिहानको समयलाई मानीसहरु प्रेम गर्छन् । दिन शुभ रहोस् भन्ने कामना गर्छन् । दिन शुभ हुनका लागि तन्दुरुस्त शरीर चाहिन्छ ।...