जुम्लामा दलितलाई डुम शब्द प्रयोग गरेको भन्दै मुद्धा दर्ता
दलित समुदायको स्वाभिमानमा आँच आउने शब्द प्रयोग गरेको भन्दै जुम्लामा मुद्धा दर्ता भएको छ। शुक्रबार जिल्ला प्रहरी कार्यालय जुम्लामा जातिय विदेभ तथा छुवाछुत सम्बन्धी कसुरमा मुद्धा दर्ता गरिएको हो। सिंजा गाउँपालिका –...