तपाइलाई हर्ट अट्याकको जोखिम छ कि छैन ? अब यसरी थाहा पाउन सकिन्छ
पछिल्लो समय जताततै मुटुका रोगी बढिरहेका छन् । खानापान, रहनसहन र व्यायामको कमीका कारण कम उमेरमै पनि मुटुको रोगले पीडित बन्नुपरेका धेरै छन्। मुटुको रोग लागेपछि जतिबेला पनि हर्टअट्याक अर्थात हृदयघात हुन...