दुर्गमकी चेलीको स्टाफ नर्स पढ्ने सपना अधुरै

माझखर्क (दैलेख) । ठाटीकाँध गाउँपालिका–३ बजायाकी १४ वर्षीया कशिोरीको सानै उमेरदेखि स्टाफ नर्स पढेर समाज सेवा गर्ने रहर थियो । दैलेखको दुर्गम गाउँमा जन्मिएकी भुवानसरा आमा बिरामी हुँदा अस्पतालमा नर्सले उपचार गरेको देखेपछि...

घलेगाउँमा हिउँ खेल्न आन्तरिक पर्यटकको भिड

काठमाडौं । लमजुङको घलेगाउँमा हिउँ परेपछि हिउँ खेल्ने आन्तरिक पर्यटकको ओईरो लागेको छ । बिहीबार रातिदेखि हिउँ परेपछि यहाँ हिउँ खेल्न सदरमुकाम बेसीशहर लगायतको क्षेत्रबाट आन्तरिक पर्यटकको ओईरो लागेको हो । वर्षाका...

गाेर्खा नगरपालिका लोगोका डिजाईनर पत्रकार मियाँ सम्मानित

काठमाडौं । गोरखा जिल्ला गाेर्खा नगरपालिका लोगोका डिजाईनर पत्रकार मोहसिन अलि मियाँ सम्मानित भएका छन् । दोसल्लासहित प्रशंसा पत्रद्धारा उनलाई मेयर राजराज पन्त, उपमेयर बिना कुमारी श्रेष्ठ र प्रमुख प्रशासकीय अधिकृत दिनेशराज...

तस्बिरमा हिमपातका मनोहर दृश्य

डोटी । केही दिनयतादेखि पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण देशका धेरै स्थानमा वर्षा र हिमपात भएको छ । हिमाली तथा पहाडी जिल्लाका धेरै स्थानमा भारी हिमपात भएको छ । भारी हिमपातका...

म ‘ए प्लस’ ल्याएर फेल भएको विद्यार्थी!

-दिपक दहाल   हो! ठिक सुन्नुभयो। बिल्कुलै ठिक। म ‘ए प्लस’ ल्याएर फेल भएको विद्यार्थी हुँ। मेरो समाजमा ‘ए प्लस’, ‘बि प्लस’, ‘सि प्लस’, ‘डि प्लस’का ठूल्ठूला लक्ष्मण रेखा छन्। मलाई यो...

जात अनुसार प्युठानमा जल्दैछन् अलग अलग चिता

प्युठानमा सवारी दुर्घटनामा ज्यान गुमाएका आठ जनाको जात अनुसार अलग/अलग चिता जलिरहेको छ। आ–आफ्नो थर र रितिरिवाज अनुसार दुर्घटनामा मृत्यु भएका आठ जनाको अलग/अलग अन्तिम संस्कार गरिएको हो। गौमुखी गाउँपालिका वडा नं....

हिउँदे झरीले इट्टा गलाउँदा ३३ करोड बढीको क्षति

दुई दिनदेखि परेको अविरल झरीका कारण इट्टा गल्दा सर्लाहीमा करिब ३३ करोड बराबरको क्षति भएको छ। पकाउनका लागि तयारी अवस्थामा रहेको काँचो इट्टा गल्दा करिब ३३ करोड बराबरको क्षति भएको सर्लाही इट्टा...

यी हुन् विश्वप्रसिद्ध १० दार्शनिक

हेराक्लिटस- प्राचीन यूनानी भौतिकवादी दार्शनिक तथा द्वन्द्ववादी। उनी अभिजात परिवारमा जन्मिएका थिए। ‘प्रकृतिको विषयमा’ शीर्षक उनको रचनामा, जसका केवल केही अंशहरु मात्र बचेका छन्, निहित गम्भीर चिन्तनको कारण त्यसको प्राचीन यूनान र रोममा...

एमसीसीमा भएका राष्ट्रघाती बुँदा हटाउनु पर्छ : खतिवडा

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले प्रगतिशील पत्रकारले राष्ट्रियताको पक्षमा जनमत निर्माण गर्नुपर्ने बताएका छन्। समाजवादी प्रेस संगठन नेपालको काठमाडौं जिल्लास्तरीय प्रथम भेलालाई आज...

समयमै स्थानीय चुनाव नभए जनपरिचालन गर्छौं : पोखरेल

काठमाडौं। नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले देश विकास गर्ने जनताको सपनालाई सत्ता गठबन्धनले मुर्छित पार्ने काम गरेको आरोप लगाएका छन्। प्रेस चौतारी नेपालको स्थापना दिवसका शनिवार काठमाडौंमा आयोजित कार्यक्रममा उनले गठबन्धन...