
समयमै स्थानीय चुनाव नभए जनपरिचालन गर्छौं : पोखरेल
काठमाडौं। नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले देश विकास गर्ने जनताको सपनालाई सत्ता गठबन्धनले मुर्छित पार्ने काम गरेको आरोप लगाएका छन्। प्रेस चौतारी नेपालको स्थापना दिवसका शनिवार काठमाडौंमा आयोजित कार्यक्रममा उनले गठबन्धन...