
गायक राजु लामाको ‘मायालु’ सार्वजनिक (भिडियो हेर्नुहोस् )
काठमाडौं / गायक राजु लामाको र अलिशा शर्माको स्वरमा “मायालु” बोलको नयाँ गीत बजारमा सार्वजनिक भएको छ । द भ्वाइस अफ नेपालका प्रतिस्पर्धि अलिशा बाहिरिने बेला कोच लामाले सँगै गीत गाउने बाचा...