सर्त संशोधन नगरी एमसीसी पारित हुँदैन : दाहाल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताको सर्त संशोधन नगरी पारित गर्न नसकिने बताएका छन् । बिहीबार पार्टीको कर्णाली प्रदेश कमिटीको...

बलिउड अभिनेत्रीहरुको नामको यस्तो अर्थ

हरेक व्यक्तिको नाम भित्र केही न केही अर्थ लुकेको हुन्छ । अझ फिल्मका कलाकारको नामको अर्थमा दर्शकको चासो बढी नै हुन्छ । बलिउडका ६ अभिनेत्रीको नामको अर्थ आफैंमा रोचक छ । अभिनेत्री...

अमनको स्वर, अबुनको शब्दमा ‘नक्कली’

काठमाडौं । युवा गायक अमन प्रधानले आफ्नो बिल्कुलै नयाँ सांगीतिक सौगात ‘नक्कली’ सार्वजनिक गरेका छन्। युवा प्रेम र आकर्षणलाई व्यक्त गरिएको यस गीतमा शब्द अस्ट्रेलियामा रहेकी गायिका एवम् गीतकार अबुन पाण्डेको रहेको...

म्यानचेस्टर युनाइटेड एफए कपबाट बाहिरियो

लन्डन । च्याम्पियनसिप क्लब मिड्ल्सब्रोसँग पेनाल्टी सुटआउटमा पराजित हुँदै म्यानचेस्टर युनाईटेड एफए कप फुटबलको चौथो चरणबाट बाहिरिएको छ । शुक्रबार राति युनाइटेड घरेलु मैदानमा भएको खेलमा मिड्ल्सब्रोसँग पेनाल्टी सुटआउटमा ८–७ ले पराजित...

आइतबारदेखि मौसममा सुधार हुने

काठमाडौँ, २२ माघ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज पनि देशका अधिकांश स्थानमा बदली रही वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले प्रदेश १, मधेस प्रदेश,...

नयाँ शैक्षिक सत्र वैशाखदेखि

काठमाडौँ, २२ माघ । विद्यालयतहको नयाँ शैक्षिक सत्र आगामी वैशाखदेखि सुरु हुनेभएको छ । कोभिड–१९ को दोस्रो लहरका कारण चालू शैक्षिक सत्र गतअसार १ गतेदेखि सुरु भएको थियो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव...

दुई मन्त्री थप्ने तयारी

काठमाडौँ — आगामी जेठमा स्थानीय तहको चुनाव गर्ने तयारी गरिरहेको सरकारले नियुक्ति र मनोनयनलाई तीव्रता दिएको छ । चुनावको मिति घोषणा भएपछि निर्वाचन आयोगले जतिसुकै बेला आचारसंहिता लगाउन सक्ने भएकाले त्यसअघि नै महत्त्वपूर्ण...

प्रशिक्षक अलमुताइरीलाई प्रधानमन्त्रीले गरे नगदसहित सम्मान

नेपाली राष्ट्रिय फुटबल टिमका प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुताइरीलाई प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार नगदसहित सम्मान गरेका छन्। चार महिनाअघि माल्दिभ्समा भएको साफ च्याम्पियनसिपमा दोस्रो भएको नेपाली टिमका खेलाडीलाई यसअघि सरकारले जनही ५ लाख...

चर्चित गजल ‘न बिर्सें तिमीलाई’को नयाँ भर्सनमा रचना रिमालको स्वर

 माघ, काठमाडौं । चर्चित गजल गीत ‘न बिर्सें तिमीलाई न पाए तिमीलाई’ नयाँ भर्सनमा सार्वजनिक गरिएको छ । एक दशकभन्दा अघि अञ्जु पन्तको स्वरमा सार्वजनिक भएको यो गजल त्यसबेला निक्कै चर्चित भएको...

युक्रेन संकटमा रुसलाई चीनको साथ

विन्टर ओलम्पिकका लागि बेइजिङ पुगेका रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार चीनका राष्ट्रपछि सी जिनपिङ सँग भेटवार्ता गरेका छन् । भेटघाट पछि चीन पनि पश्चिमी राष्ट्रहरूको सैन्य गठबन्धन नेटोको विस्तारको विरोधमा रुसको साथमा...