
टोपबहादुरको गुनासो: ‘प्रचण्डलाई दङ्ल्याएपछि काम गरिदिन्थे, ओलीले त सुन्दै सुन्दैनन्
एमालेमा गएका पूर्वमाओवादी नेताहरू अहिले पछुताउन थालेका छन् । एमाले नेतृत्व व्यक्तिवादी भएको र आफ्ना गुनासोको सुनुवाई नगरेको भन्दै केहि नेताहरूले असन्तुष्टि समेत जनाउन थालेका छन् । टोपबहादुर रायमाझी लगायतका केहि नेताहरूले...