
पूर्वमन्त्री आलमको मुद्दा न्यायाधीशद्वय कार्की र शर्माको इजलासमा
सर्वोच्च अदालतले पूर्वमन्त्री मोहम्मद अफताब आलमको बन्दी प्रत्यक्षीकरणको मुद्दामा न्यायाधीशद्वय हरिकृष्ण कार्की र मनोजकुमार शर्माको इजलास तोकेको छ। सर्वोच्चले शुक्रबार आलमको मुद्दामा न्यायाधीशद्वय कार्की र शर्माको संयुक्त इजलास तोकेको हो। आलमलाई ०६४...