
ह्वावे बाहेक हार्मोनी ओएस भएको पहिलो फोन सार्वजनिक, डिजाइन आईफोन १३ प्रो जस्तै
काठमाडौं । हार्मोनी ओएस रहेको ह्वावे कम्पनी बाहेकको पहिलो स्मार्टफोन सार्वजनिक भएको छ । यस अघिसम्ममा हार्मोनी ओएस ह्वावेका आफ्नै उत्पादनहरूमा मात्र उपलब्ध हुने गरेको थियो । अब भने ह्वावे बाहेकको फोनमा...