कविता

केही नगर्ने मान्छेको जय जयकार हुदैन कोसिस गर्ने मान्छेको कहिल्यै हार हुदैन सपना देखेपछि जिन्दगीलाई चुनौती दिनुपर्छ साहस देखाउने मान्छे माथि कहिल्यै प्रहार हुदैन लक्ष्य उदेश्य र मेहनत आपसमा जुटेपछि आजै गर्ने...

निर्वाचित भएको जोसमा स्मार्ट सिटी घोषणा, कार्यकाल सकिँदासम्म भेलामै सीमित

पाल्पाको तानसेन नगरपालिकाले चार वर्षअघि वडा नं. ५ बन्दीपोखरा धरमपानीलाई स्मार्ट सिटी बनाउने घोषणा गर्‍याे। निर्वाचित भएको जोसमा नमुना बस्ती घोषणा गरेका प्रतिनिधिले अहिलेसम्म एउटा भेला गर्नबाहेक अन्य काम गर्न सकेका छैनन्।...

माघ १७ गतेका लागि राष्ट्रिय सभा बैठक आह्वान

काठमाडौं, १३ माघ । राष्ट्रिय सभाको बैठक माघ १७ गते सोमबार बस्ने गरी बोलाइएको छ । संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले बिहीबार सूचना निकालेर माघ १७ गते सोमबार दिउँसो १...

सेनाको क्याप्टेन हुँ’ भन्दै जोशमा होस् गुमाउने चर्चित ‘डन’ पक्राउ

काठमाडौ। सेनाको क्याप्टेन हुँ’ भन्दै साढे दुई सय किसानका दुई करोडबराबरका खसी ठगी सेनाको ‘क्याप्टेन हुँ’ भन्दै किसानसँग खसी ठगी गर्ने सोलुखुम्बु लिखुपिके– २ का २८ वर्षीय दिपेश बस्नेत पक्राउ परेका छन्।...

स्मार्ट लकडाउन समीक्षा गरिने, प्रजिअकाे बैठक आज वा भोलि बस्ने

काठमाडौं, माघ १३ गते । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण रोकथाम र नियन्त्रणका लागि काठमाडौं उपत्यकामा जारी आदेशबारे समीक्षा गर्न उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयको संयुक्त बैठक बस्ने भएको छ । ललितपुरका प्रमुख...

मन्त्री यादवलाई बर्खास्त गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन

सप्तरी, राजविराज । भौतिक पूर्वाधारमन्त्री रेणु कुमराी यादवलाई बर्खास्त गर्ने मागका साथ उनकै गृह जिल्लामा ज्ञापन पत्र बुझाइएको छ । मन्त्री यादवले गत माघ ५ गते रौतहटको सदरमुकाम गौरमा जनमत पार्टीका अध्यक्ष डा....

चीनले भारतलाई बुझायो अरुणाचलका अपहरित युवक

काठमाडौं । चीनले भारतलाई अरुणाचलका अपहरित युवक हस्तान्तरण गरेको छ । भारतीय केन्द्रीय मन्त्री किरेन रिजिजूले चिनियाँ सेनाले अरुणाचल प्रदेशका मिराम तारोनलाई भारतीय सेनालाई बुझाएको जानकारी दिएका हुन् । मन्त्री रिजिजूले मिराम तारोनको...

‘सीसीएमसीसीको निर्णयपछि मात्रै विद्यालय खोलिन्छ’

काठमाडौं । दुई सन्तानकी आमा लक्ष्मी पाण्डे विद्यालय शिक्षाको प्रणालीको टुंगो नलाग्दा दिक्क भएकी छन् । गएको कात्तिकसम्म उनका छोराहरू अनलाइन माध्यमबाट पढिरहेका थिए । त्यसपछि भौतिक रूपमा विद्यालयमा पठनपाठन गर्न गए...

रुसले युक्रेनमा आक्रमण गरे के हुन्छ ?

काठमाडौं । रुसले युक्रेनसँगको सीमामा ठूलो संख्यामा सैनिक तैनाथ गरेपछि त्यस क्षेत्रमा तनाव बढेको छ । युक्रेन र पश्चिमाले जुनसुकै समयमा युक्रेनमाथि हमला हुन सक्ने सम्भावना रहेको बताउँदै आएका छन् । अमेरिकी राष्ट्रपति...