भारतीय अनुसन्धानकर्ताले भने नेपालको हिमाली क्षेत्रमा पाइने लालीगुराँस कोभिडको औसधि हुने गरे खुलासा
नयाँ दिल्ली : हिमाली क्षेत्रमा पाइने लालीगुराँस फुल कोभिड नियन्त्रणमा प्रभावकारी हुने भारतीय अनुसन्धानकर्ताहरुले दाबी गरेका छन् । इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी (आईआईटी) का अनुसन्धानकर्ताहरुले लालीगुराँसमा पाइने तत्व कोभिड नियन्त्रणमा प्रभावकारी हुने...