लोकगायिका नीरा छन्त्यालको निधनमा सोमबार देशभरका दोहोरी साँझ बन्द हुने

काठमाडौं । यती एयरको विमान दुर्घटनामा निधन भएकी लोकगायिका नीरा छन्त्यालको निधनमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले सोमबार देशभर शोक मनाउने भएको छ । प्रतिष्ठानको आइतबार बसेको आकस्मिक बैठकले सोमबार सबै...

अझ मैले त ‘तपाईंका बाबुआमा होलान्, दाजु भाइ होलान् आउनुस् भनेको थिए । मेरो कुरा सुनेनन्, म एक्लैले ७ वटालाई बाहिर निकालें’

म घरबाहिर घाम तापेर बसिराखेको थिएँ । एक्कासी ठूलो आवाजसहित जहाज मेराे आँखै अगाडी सेती खोचको डिलमा बजारियो । प्लेन खस्नेबित्तिकै गेट खोलेर (सेतीखोंचलाई वरिपरि फलामे तारले घेरेर बन्द गरिएको छ, जसमा...

विमान दुर्घटनामा गिटारिस्ट निशान्त आचार्यको पनि निधन, अधुरै रहे कयौं सपनाहरु !

काठमाडौं । युवापुस्ताका चर्चित गिटारिस्ट तथा संगीतकर्मी निशान्त आचार्यको पनि आइतबार पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा निधन भएको छ । रक गायक तथा अभिनेता रविन तामाङ, अभया सुब्बा, रक ब्याण्ड मंकी...

विमान दुर्घटना : ४ जना अझै फेला परेनन्, सशस्त्रको गोताखोर परिचालन

काठमाडौं । पोखरामा भएको यती एयरको विमान दुर्घटनास्थलमा खोज तथा उद्धारका लागि सशस्त्र प्रहरी बलको गोताखोर टोली परिचालन गरिएको छ । सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गोताखोर र रोप...

यिनै हुन् ५ महिना अगाडि मात्रै यती एयरलाइन्स भर्ती भएकी एयरहोस्टेस ओसिन, यति नै रह्यो यात्रा

काठमाडौं । पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा पर्ने चालक दलका चार जनामध्ये एक थिइन् ओसिन आलेमगर । एयरहोस्टेस ओसिन करिब ५ महिना अगाडि मात्रै यती एयरलाइन्स भर्ती भएकी हुन् । ओसिनले...

जनमत पार्टीका सांसदले आफन्तलाई निजी सचिवमा राख्न नपाउने

काठमाडौँ । जनमत पार्टीले आफ्ना सांसदलाई प्रतिनिधिसभामा कुनै भनाइ राख्नु अघि पार्टीको सचिवालयमा जानकारी गराउनुपर्ने नीति लागू गरेको छ । कुनै कागजातमा हस्ताक्षर गर्नु अघि केन्द्रीय सचिवालयलाई जानकारी गराएर मात्र हस्ताक्षर गर्न...

गायक हेमन्त शर्माले भने– ‘आयोजकले धन्न त्यही जहाजको टिकट काटिदिएनछन्’

काठमाडौंँ । चर्चित गायक हेमन्त शर्माले बागलुङ कार्यक्रमका आयोजकले एक घन्टा अगाडिको टिकट काटिदिएको कारण आफु दुर्घटनाबाट जोगिएको बताएका छन् । उनले सामाजिक सञ्जालमा एक पोष्ट गर्दै सो कुरा बताएका हुन् ।...

जहाज दुर्घटनामा पाइलट श्रीमानको निधनपछि पाइलट पढेकी थिइन् अञ्जुले

काठमाडौं, १ माघ । २०६३ असार ७ गते सुर्खेतबाट जुम्लाका लागि उडेको यती एयरलाइन्सको ट्विनटर विमान दुर्घटनामा परेर पति दीपक पोखरेल गुमाएपछि उडान क्षेत्रमा आएकी कोपाइलट अन्जु खतिवडा पोखरामा भएको विमान दुर्घटनामा...

यतीकाे विमान दुर्घटनामा भोलि राष्ट्रिय शोक र सार्वजनिक बिदा

काठमाडौं। यती एयरलाइन्सको जहाज दुर्घटनाप्रति दु:ख जनाउँदै सरकारले भोलि (सोमबार) राष्ट्रिय शोक घोषणा गरेको छ। आइतबार बसेकाे मन्त्रिपरिषदकाे आकस्मिक बैठकले साेमबार राष्ट्रिय शोक घोषणा गर्दै सार्वजनिक विदा दिने निर्णय गरेकाे सरकारका प्रवक्तासमेत...

दुर्घटनाग्रस्त विमानमा सवार थिए ट्रमा सेन्टरमा कार्यरत डा. श्रेष्ठ दम्पती

काठमाडौं, १ माघ । दुर्घटनाग्रस्त यति एयरलायन्सको विमानमा दुई जना चिकित्सक पनि सवार रहेको पाइएको छ । राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत ३३ बर्षीय चिकित्सक डा. सुशील श्रेष्ठ र उनकी श्रीमती डा. सोना...