सन्दीप धरौटीमा रिहा हुनुमा मानसिक तनाव पनि एक कारण !
एक नाबालिकालाई जबरजस्ती करणीको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले २० लाख रुपैयाँ धरौटीमा रिहा गरेको छ । उच्च अदालत पाटन न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको इजलासले...