पुर्व लडाकु दलबहादुरको परिवारको डरलाग्दो अबस्था,श्रीमतीको दुवै हात गुम्यो,सत्तामा आफ्नै पार्टीको सरकार,आफु सडकमा भिख माग्दै
ज्यान जोखिममा राखेर उनी पार्टीका लागि युद्धमा होमिइन्। सशस्त्र द्वन्द्वको क्रममा माओवादी लडाकु रहेकी भेरी नगरपालिका २ की मीना पुन रुकुमको खारा आक्रमणमा अग्रपंक्तिमा थिइन्। र, तत्कालीन शाही नेपाली सेनासँगको भिडन्तमा उनी...