हे दैब !टुडिखेलमा रबिन्द्र अधिकारीको परिवारको यस्तो हालत देखियो !आमा भन्छिन मलाई पनि लैजाऊ छोरा
ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रविन्द्र अधिकारीको पार्थिव शरीर गृहनगर पोखरामा श्रद्धाञ्जलीका लागि राखिएको छ । शव पोखरा प्रदर्शनी केन्द्र ल्याउँदा अधिकारीका परिवार भावविह्वल भएका थिए ।...