आफ्नै बुहारीलाई भगाइ श्रीमानले मार्ने धम्कि दिए पछि रुदै मिडियामा यी चेली,भन्छिन :मेरो बिचल्ली भो
६ बर्ष अगाडी बैदेशिक रोजगारको लागि जापान पुगेकी गायिका रेखा थापा मगर आफु अन्याएमा परेको भन्दै न्याय माग्न मिडिया सम्म आइपुगेकि छिन।केहि समय अगाडी देखि आफ्नो श्रीमानले दैनिक रुपमा आफुलाई यातना दिने...