मृत्युको मुखमा पुगेकी ५० बर्षीय आमा रुदै मिडियामा ,एकै बर्षमा १ छोरा र श्रीमान गुमाएको पिडामा अर्को यस्तो डरलाग्दो पिडा
मृत्युको मुखमा पुगेकी ५० बर्षीय वृद्धा महिला शर्मिला राई रुदै मिडियामा आएकी छिन।भगवानले लगातार बज्रपात गरेको भन्दै मिडियामा आएकी हुन्।२०७१ सालमा श्रीमान गुमाएर बसेकी शर्मिलालाई एक्कासी स्थान क्यान्सर भयो आफु क्यान्सरले पिडित...