निजगढ सरेका युवराज लामासँगको खरो कुराकानी (भिडियोमा)
चर्चित निर्माता, निर्देशक तथा अभिनेता युवराज लामाले निकै समय भयो, काठमाडौं छोडेर बाराको निजगढलाई मुकाम बनाएको । खासगरी राष्ट्रिय खेलकुद परिषद (राखेप)को सदस्य–सचिव भएर चार बर्षे कार्यकाल पुरा गरेपछि उनले काठमाडौं छोडेका...