मोडल शंकर बिसीले २५ बर्ष पछि आफ्नो पहिलो प्रेमिकालाई सम्झिएर भाबुक भए.भेट्ने ठुलो रहर अधुरै रहयो
मान्छेहरू विरक्त लाग्दा भन्ने गर्छन्, उफ्फ़ कतै एकान्तमा बस्न पाए पनि हुन्थ्यो । कतै एक्लै कसैले नदेख्ने ठाउँमा गएर बस्न पाए पनि हुन्थ्यो या कसैको मुख नै देख्न नपरे पनि हुन्थ्यो इत्यादि...