दोहोरी गाएरै बिबाह गरे सिता र बालकुमारले, कृष्ण कंडेल र बद्री पंगेनीले मागे अर्को बर्ष घोर्ले छोरो
लोकप्रिय गायक बाल कुमार श्रेष्ठ र गायिका सिता श्रेष्ठ बीच बिबाह सम्पन्न भएको छ।दुवै दोहोरी गाएर चर्चामा आएका कलाकार हुन्।उनीहरु बीच प्रेम रहे पनि २ बर्ष पछि बिबाह सुटुक्क गरेका थिए।सुटुक्क बिबाह...