मकै बेचेर करोडपति बनेकी आमालाई बोक्सी भनि लखेटेको भन्दै रुदै मिडियामा,हेर्नै पर्ने अन्तर्वार्ता
आमा भन्ने शब्द नै प्यारो हुन्छ।कोहि सन्तान आमा भने पछि हुरुक्कै हुन्छन भने कोहि सन्तान आमाको अनुहार देख्न नपाएनी हुन्थ्यो भन्ने सोच्ने पनि यही समाजमा छन।यी आमा सन्तान र श्रीमानबाट तिरस्कृत भएकी...