१४ बर्षिया आनवीद्वारा जन्मदिनको अबसरमा १ लाख ५१ हजार सहयोग

गोरखाको आरुघाट, अल्काटार घर भइ हाल काठमाडौं बस्दै आएकी आनवी बन्जाराले आफ्नो १४औं जन्मोत्सवको अबसरमा बिद्यालयको अक्षय कोष र बिपन्न विद्यार्थीको अध्ययनको लागि १ लाख ५१ हजार आर्थिक सहयोग गरेकी छन ।...

दिदी-बहिनी समाज भिक्टोरियाद्धारा यौन/घरेलु हिंसामा परेका महिलाहरुको सहयोगार्थ नेपालमा ४००० डलर सहयोग

२८ नोभेम्बर, रकबैंक, मेलबर्न: दिदी-बहिनी समाज भिक्टोरियाले बिगत ५ बर्षदेखि मेलबर्नको तीज कार्यक्रमबाट संकलित रकम नेपालको मध्य-पस्चिम क्षेत्रका यौन/घरेलु हिंसामा परेका महिलाहरुको सहयोगार्थ पठाउने गरेकोमा नेपालको तथ्यांकले विस्वब्यापी महामारी कोरोनाको समयमा यौन...

सपना रोका मगर: बिबिसीको २०२० को १०० प्रभाबशाली महिला लिस्टमा

हाम्रो बिडम्बना नै यही छ कि कयौं प्रभाबशाली नेपाली बिदेशीले चिनाएपछि मात्रै चिनिन्छन । यो अवस्थामा आउनु अघि कतिपय नेपाली त झन खुट्टा तानिने र अझ कतिपय त बिहारी शैलीभन्दा पनि चर्को...

न्यूयोर्कमा नेपालका राजदूतमाथि छुरा प्रहार हुँदा अमेरिकाका बिदेशमन्त्रीद्धारा क्षमा याचना

सोनिशा थापा, अमेरिका १७ सेप्टेम्बर, १९५७ मा अमेरिकाको न्यूयोर्क शहरमा संयुक्त राष्ट्रसंघका लागि तात्कालिन नेपाली राजदूत हृषिकेश शाहमाथि छुरा प्रहार भयो । अमेरिकाका बिदेश मन्त्री जोन फोस्टर डलेस वासिङ्टनबाट न्यूयोर्क ओर्लिएर अस्पतालको शैय्यामा...

भिक्टोरिया सरकारले जारी गरेको नियमको सीमाभित्र रहेर दशैं टीका

विस्व महामारीको रुपमा देखा परेको कोरोनाका कारण विस्व ठप्प जस्तै भैराखेको कारण टाँढा टाँढाको यात्रा गरेर पनि अग्रज र मान्यजनको हातबाट टीका ग्रहण गरेर आशिर्बाद लिन ब्यस्त हुने दशैं पनि प्रभावित भएको...

पुरै गाउँलाई शेयर लगानी गरिदिने महाबाणिज्य दूत दीपक खड्का

अस्ट्रेलियाको न्यू साउथ वेल्सका अबैतनिक महाबाणिज्यदूत दीपक खड्काले आफू जन्मेको दोलखाको तामाकोशीमा सिंङ्गै गाउँका ७४१ घरधुरीलाई ५,००० को दरले शेयर लगानी गरिदिएका छन । “धन बिनाको मन ठूलो कि मन बिनाको धन”...

अस्ट्रेलिया निवासी गीतकार गौडेलको ‘सुनरीमै’ सार्वजनिक

अष्ट्रेलियामा बसेर पनि नेपाली गीत संगितको संरक्षण, सम्बर्द्धन र प्रबर्धनमा लागेका नवलपुर गैडाकोटका युवा गीतकार विश्व गौडेलको शब्दमा ‘सुनरीमै’ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । ब्लेक ब्रोस इन्टरटेनमेन्टले गीतकार गौडेलको पहिलो...

स्थायित्वका लागि धिमे बाजालाई पनि ब्यावसायिकरण गरिनुपर्छ – जीवा लामिछाने

१ कार्तिक: पहिलो धिमे एबं नौबाजा बजाउने महिला इन्दिरा लाछिमस्युको जीवनीमा आधारित वृत्तचित्र कोरोनाका कारण जुमको माध्यमबाट घटस्थापनाको दिनको शुभ साइतमा संस्कृतिविद् एबं वरिष्ठ साहित्यकार तेजेश्वर बाबु ग्वंगको प्रमुख आतिथ्यतामा सार्वजनिक गरिएको...

सुन्नै पर्ने देशभक्तिपूर्ण गीत

निरंकुश शासकहरुको निरंकुशताको बावजुद सामन्तीहरुको बर्बरतामा पिल्सिएका नेपाली जनताहरुलाई बहुदलीय शासन ब्यबस्थाको लागि झक्झकाउने योद्धा पत्रकारको नाम लिनुपर्दा अग्रपंक्तिमा आउने नाम हो बरिष्ठ पत्रकार गोपाल प्रसाद थपलिया । पत्रकारिता पेशालाई अपराध मानिने...

बहुरास्ट्रिय प्रतिनिधिको सहभागितामा जातिबाद बिषयक अन्तर्कृया

जिलोङ, ६ अक्टोबर, २०२०: सांसद क्रिस्चिन कौजिन्सको प्रमुख आतिथ्यतामा अस्ट्रेलियाको भिक्टोरिया राज्यको बहुसांस्कृतिक आयोगले वारवन साउथ वेष्ट क्षेत्रको सहयोगमा जातिवाद बिषयक अन्तर्कृया कार्यक्रम जुम मार्फत सम्पन्न गरेको छ । सांसद कौजिन्सले जातिवादको...