
इनासद्धारा विस्वब्यापी गायन तथा नृत्य प्रतियोगिता आयोजना
अतिरिक्त क्रियाकलाप लगायत सबै क्षेत्रका गतिविधिहरु समेत बन्द प्राय: अबस्थामा रहेको अहिलेको परिस्थितिमा अनलाइनबाट नै भएपनि कतिपय नियमित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कृयाकलापहरुलाई निरन्तरता दिने प्रयासहरु पनि भैरहेका छन् र त्यस्कै अंशको रुपमा...