
नेपाल आइडलका “चमत्कारी मान्छे” रकस्टार पवन गिरीको दोश्रो गीत सार्वजनिक (भिडियो सहित)
नेपाल आइडल सेसन २ को २७ औं एपिसोडमा एपिसोडमा निर्णायक सदस्य इन्दिरा जोशीद्धारा पिपिपि उपनाम पाएका पवन गिरीको प्रस्तुतिले न्ह्यू बज्राचार्यलाई खुशीको आँशु झार्न वाध्य पारिदिए र “चमत्कारी मान्छे” बिशेषण पाए उन्ले...