
नेपाल आइडलका “चमत्कारी मान्छे” पवन गिरीको दोश्रो गीत आउँदै
नेपाल आइडल सेसन २ को २७ औं एपिसोडमा बाँकी रहेका आठै प्रतिस्पर्धीहरु बिभिन्न नेपाली भेषभुसामा सजिएर लोकगीत बिशेष एपिसोडको रुपमा आयोजित एपिसोडमा सबैले निर्णायक मण्डलले सोंच्दै नसोचेको स्तरको प्रस्तुति दिएर आस्चर्यचकित नै...