अष्ट्रेलियाको तेक्वान्दो न्यासनल च्याम्पियनसिप टुर्नामेन्टमा नेपालीलाई रजत पदक

अष्ट्रेलियन तेक्वान्दो न्याशनल च्याम्पियनशिप २०१९ टुर्नामेन्टको फिदरवेट समुहको प्रतिस्पर्धामा नेपाली मूलका १३ बर्षिय स्पन्दन थापाले रजत पदक प्राप्त गरेका छन । अष्ट्रेलियाको गोल्ड कोष्टमा अबस्थित कारारा स्टेडियममा सम्पन्न भएको उक्त प्रतियोगितामा थापाले...

मेलबर्नमा गीता र चण्डी पाठ गर्दै शैक्षिक संस्था उदघाटन

मेलबर्नमा बुवाको मुख हेर्ने दिनको साइत पारेर नेपालीहरुद्वारा मेलबर्नको लन्सडेलमा संचालित Roman Education Centre को उद्घाटन बिभिन्न संस्थाका नेपाली तथा बिदेशी प्रतिनिधिहरुको उपस्थितिका बीच नेपालबाट भिजिट भिसामा आउनु भएका बुबा साधुराम पाठक...

मेलबर्नको रोयल वेस्टर्न क्लबद्धारा खेलाडीहरुलाई सम्मान

२५ अगष्ट, Cairnlea Park , Melbourne : Vicsoccer Division One – Western Region मा पहिलो स्थानमा पर्न सफल क्लब रोयल वेस्टर्न क्लबको आयोजनामा खेलाडीहरुलाई सम्मान तथा ट्रफी प्रदान गरिएको छ । क्लबका...

नेपाल आइडलका रक स्टार पवन गिरीको पहिलो भिडियो सार्वजनिक

नेपाल आइडल सेसन २ को २७ औं एपिसोडमा बाँकी रहेका आठै प्रतिस्पर्धीहरु बिभिन्न नेपाली भेषभुसामा सजिएर लोकगीत बिशेष एपिसोडको रुपमा आयोजित एपिसोडमा सबैले निर्णायक मण्डलले सोंच्दै नसोचेको स्तरको प्रस्तुति दिएर आस्चर्यचकित नै...

मेलबर्नको तीजबाट संकलित रकम नेपालमा हिंसा पिडितहरुको सहयोगको लागि

२४ अगस्ट, प्रेस्टन टाउन हल, मेलबर्न: दिदीबहिनी समाज भिक्टोरियाको आयोजनामा अस्ट्रेलियाको मेलबर्नमा “Preserving Culture Raising Hope” नारा सहितको तीज कार्यक्रम मेरिल्यान्ड सिटी काउन्सिलका मेयर नातालिय अब्बाउडको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।...

भोजपुरको पौवादुम्मामा मीरा राई अन्तराष्ट्रिय रंगशाला बन्दै

चोरलाई चौतारी र भकारी र साधुलाई सुलीको देशको रुपमा बेला बखत चर्चा उठ्ने र काम गर्नेको चर्चा मरेपछि गर्ने गरिएकोमा आलोचना गर्ने गरिए तापनि अन्तराष्ट्रिय रुपमा चर्चित अल्ट्रा धाविका मीरा राईको सम्मानमा...

अभिप्रेरणा: जन्मदिनको पैसा यो बर्ष बिरुवा नेपाललाई

अस्ट्रेलिया निवासी पुरानो राष्ट्रिय गानका रचयिता चक्रपाणी चलिसेका नाती सुशिल चालिसे र उहाँकी धर्मपत्नी श्रीमती अनिता भण्डारी चालिसेले आफ्ना छोरीद्धय पाँच बर्षिया शायना चालिसे र दुई बर्षिया समिका चालिसेको जन्मदिनको अबसरमा अस्ट्रेलियन...

वरिष्ठ गायक प्रकाश श्रेष्ठलाई गोपाल योञ्जन स्मृति सम्मान पुरस्कार

काठमाडौँ- यस वर्षको गोपाल योञ्जन स्मृति सम्मान पुरस्कार वरिष्ठ गायक प्रकाश श्रेष्ठलाई प्रदान गरिएको छ । संगीतकार, गीतकार तथा गायक गोपाल योञ्जनको ७६ औँ जन्मजयन्तीको अवसर पारेर बिहीबार गायक श्रेष्ठलाई उक्त पुरस्कार...

मेलबर्नको तीजमा संकलित रकम नेपालको क्यान्सर पीडितको लागि

१७ अगस्ट, वैरबी बाप्टिस्ट चर्च, मेलबर्न: मेलबर्न नेपलिज कम्युनिटी वेस्टको आयोजना तथा रोयल वेस्टर्न फुटबल क्लबको सहकार्यमा अस्ट्रेलियाको मेलबर्नमा फेडेरल एमपी जोयान रायन, भिक्टोरियाका कन्सुलेट जेनेरल चन्द्र योञ्जन, मल्टीकमिसन भिक्टोरियाका डा सुन्दरम...

नृत्य निर्देशक संघ नेपालको स्थापना दिवस तेस्रो राष्ट्रिय नृत्य महोत्सवको रुपमा

काठमाण्डौ । “नृत्य हाम्रो अभिमान कला र संस्कृतिको पहिचान” भन्ने मूल नाराका साथ नृत्य निर्देशक संघ नेपाल D-DAN को स्थापना दिवस “तेस्रो राष्ट्रिय नृत्य महोत्सव” कोन रुपमा भब्यताका साथ सम्पन्न भएको छ...